समाचार

बुहारी लिएर फ”रार जेठाजु तीनमहिनापछी फर्किए एक्लै, गाउँलेहरू आ”क्रो”शीत

बुहारी लिएर फ”रार जेठाजु तीनमहिनापछी फर्किए एक्लै, गाउँलेहरू आ”क्रो”शीत(भिडियो हेर्नुस)

तिन महिना अगाडिको कुरा हो राजकुमार नाम गरेका एक पुरुषले आफ्ना छोराछोरी र इन्दिरा नाम गरेकी श्रीमती छदाछदै आफ्नो घरछेउकै छिमेकीकि श्रीमती बुहारीलाई लिएर फ”रार भएका थिए तर आज बुहारी भगाएको तीन महिनापछी भने राजकुमार एक्लै घर फर्केका छ्न जुन कुराले सारा घरपरिवार गाउले उनिमाथी ख”न्हि”ए”का छ्न । यसै घटनाबारे थप जानकारी दिदै उनी आज मिडियामा पनि आएका छन ।

उनले आफुले बुहारी लिएर गएको कुरा स्विकारिसकेका छ्न र आफुबाट यो कसरी भयो भन्नेबारे आफैलाइ थाहा नभएको उनी बताउँछ्न । उनले आफ्नो ग”ल्तिको प्रायश्चित पनि गरिसकेका छ्न तर उनी एक्लै आउदा यता गाउघरका मान्छे भने आ”क्रो”शि”त भएका छ्न । आखिर कहाँ थिए त उनी यत्तिका दिन ? सबैको मनमा यहि प्रश्नले जरा गाडेको छ ।

आफू हार स्विकार गर्न आएको र बुहारी भने हाल आफ्नो साथमा नरहेको र इलाम जान्छु भनेर हिडेको उनी बताउछ्न । सासुबुहारि सगै तास खेल्ने गरेको कुरा गाउलेहरुको रहेको छ, तर उनले भने आफुहरुको सम्बन्ध तास खेल्दा अगाडि नबढेको बताए । उनले ग”ल्ती आफ्नै रहेकोले भगाएको बुहारीको श्रीमानलाई आफुले मा”फी माग्न चाहेको उनले बताए ।

उनले श्रीमतीले पनि आफुलाइ मा”फ गरिदिए अझैपनी श्रीमती र बालबच्चा सम्हालेर बस्न चाहेको कुरा पनि उनले खुलाए । श्रीमतीसग झ”ग”डा हुदाहुदै कतिबेला बुहारीसग माया बस्यो थाहा नै नभएको बताउछ्न उनी । बुहारीले पनि आफुलाइ मन पराएपछि भने आफुहरु भा”ग्न तयार भएको उनले बताए ।

Related Articles

Back to top button