समाचार

उडेको केहि मिनेटमै विमान दुर्घटना, चर्चित गायिकासहित आधा दर्जनको मृत्यु

एजेन्सी। ब्राजिलकी लोकप्रिय गायिका मारिलिया मेण्डोंकाको शुक्रबार एक विमान दुर्घटनामा निधन भएको छ। द क्वीन अफ सफरिङ’ नामले परिचित ‘ल्याटिन ग्रामी’ विजेता मारिलिया केवल २६ वर्षको थिइन्।कन्ट्री म्यूजिकको लोकप्रिय युवा स्टारमध्ये एक मारिलिया ब्राजिलमा नै हुने एक सांगीतिक कार्यक्रममा सहभागिता जनाउन गएकी थिइन्। उनको विमान ब्राजिलको गोइयानिया शहरबाट कैरेटिंगा जाँदै थियो

त्यस्तै
मोरङको बेलबारिमा एक छोराले आफ्नै बाउको ह’त्या गरेका छन । राती करिव ९/१० बजेको समयमा म’दिरा सेव’न गरि घर आएका छोराले वृद्ध बाबू घाँ’टी थि’ची ह’त्या गरेको स्थानियहरुले जानकारी दिएका छन ।

एक्कासि राती मदि’रा से’वन गरि घर आएका छोराले बाबुलाई लछा’रपछा’र गरि घाँ’टी थि’च्न थाले पछि जेठी छोरिले चि’च्या’एर सबै स्थानिय छरछिमेकिहरुलाई बोलाएको स्थानियले बताएका छन । तर स्थानिय छिमेकिहरु पुग्दा बाबुको ज्या’न गै सकेको अवस्थामा भेटिएको उनिहरुले बताए ।

प्रत्यक्षदर्शी नातिनि गंगा न्यौपानेका अनुसार राती र’क्सिले मा’तेर आएका बुबा जय न्यौपानेले हजुरबुबा दलबहादुर न्यौपानेको घाँ’टी थि’ची ह’त्या गरेको बताएकी छिन । राती करिव १० बजे तिर बुबा जय घर आएको गंगाले बताईन ।

बुबा घर आएर आफुलाई उठाउन खोज्दा हजुरबुवाले जाडो छ सुति सकेकी नतिनिलाई नउठा भने पछि बुबा र हजुरबुबाको झग’डा भएको गंगाले बताएकी छिन । र’क्सि मा’तेर आएको हुनाले बुबाले हजुरबुबाको घाँ’टी थि’चेर मा’रेको उनले बताईन ।

आफुलाई नउठाउनु भनी हजुरबुवाले भने पछि पहिले बुबाले हजुरबुबालाई अ’नुहा’रमा मु’क्काले हिर्का’एको पनि गंगाले बताएकी छिन । त्यस पछि भुईमा लडा’एर घाँ’टी थि’चेको गंगाले बताएकी छिन । त्यो बेला घरमा हजुरआमा आफू र हजुरबुवा मात्र रहेको उनको भनाई छ । त्यही बेला बुबा आएर हजुरबुबाको ह’त्या गरेको उनले बताएकी छिन । आफुले हजुरबुबाको घाँ’टी थि’चे’को देखे पछि चिच्चा’एको भएता पनि नजिकै घरमा बिबाह भएको र त्यहाँ गित बजेकोले कसैले नसुनेको उनको भनाई छ ।

नजिकै रहेको बिहे घरमा सबै जना गएको र त्यहा बुफर निकै ठूलो साउन्डमा बजेकोले कसैले नसुनेको उनको भनाई छ । त्यस पछि आफू बोलाउन भनी अर्को घरमा गएको गंगाले बताईन । आफुले अरुलाई बोलाएर ल्याउदा सम्म हजुरबुवाको मृ’त्युु भै सकेको गंगाको भनाई छ । आफू फर्केर घर गए पछि भु’ईमा ल’डा’एको हजुरबुवालाई उठाएर बुबाले खाटमा राखेको गंगाले बताएकी छिन । अहिले जयलाई प्रह’रीले पक्रा’उ गरि अनुसन्धान गरिरहेको जनाएको छ ।

Related Articles

Back to top button