समाचार

दाजु बे’पत्ता हुँदा छोरीको र भाइ बे’पत्ता हुँदा श्रीमती र छोरीको बे’हाल र डा’मा’डो’ल(भिडियो हेर्नुस)

चितवन जिल्लाको हाकिमचोक घर भएर बसोबास गर्दै आएकी पबित्रा सापकोटा नाम गरेकी महिला साथमा आफ्नि छोरी र भतिजी लिएर बे”प”त्ता आफ्नो श्रीमान र जेठाजुको खोजी गर्दै मिडियासामु आएका छिन । चितवन घर भएर बिबाह भएपछी हाल पदमपुरमा बसोबास गर्दै आएकी अप्सरा घिमिरे नाम गरेकी एक महिला आफ्नो नागरिकता पनि नभएको र बाबा सम्पर्कबिहिन रहेको बताउँदै आफ्नो बाबुको खोजिमा आफ्नै काकीसँग मिडियामा आएकीछिन ।

पबित्राका श्रीमान अप्सराका काका हुन र अप्सराका बाबू पबित्राका जेठाजु, उनिहरु एकैघरका परिवार रहेका छ्न र हाल दुबै दाजुभाइ नै सम्पर्कबिहिन रहेका छ्न । २०६९ साल मंसिर २८ गतेका दिन मेघराज घिमिरे नाम गरेका पुरुषसँग पबित्राले बिबाह गरेकी रहिछिन । बिबाहको केहिदिनमै म दसैमा लिन आउँछु भनेर हिँडेका श्रीमान भारतको गुडगाउँमा बस्नेगरेको र बाबू सार्‍है बि”रा”मी पर्दा समेत नआएको उनी बताउछिन ।

बाबू बिरामी हुँदा अप्सराका बाबू र उनकी कान्छी आमा भने आएको कुरा उनले बताइन । अप्सराका बाबुले दोस्रो बिबाह गरेका रहेछ्न र उनकी आमाले पनि दोस्रो बिबाह गरेर अर्कै पुरुषसग गएकी रहिछिन, क”ठै अप्सरा न आमाको माया पाइन न बाबुको साथ नै । माइतबाट अन्कलकी छोरी रहेतापनी अप्सराकि कान्छी आमा घरपट्टीबाट भने जेठानी पर्ने गरेको उनले बताइन । उनकै करकापमा आफुले बिबाह गरेको उनी बताउछिन ।

बाबू बिरामी भएको बेला पबित्राले श्रीमानसग भेट नभएकोले जेठानीसग आफुपनि भारत जाने कुरा बताइछिन तर जेठानिले भने उनलाइ त श्रीमानलाई भेट्न पनि पाउदैनस र उसको कमाइ पनि खान पाउदैनस भनेर सबैको अगाडि साफ गा”ली गरेको उनि बताउछिन । अहिले ८४ वर्षका बाबुसग माइतमा नै बस्दै आएकीछिन उनी । एक बर्ष अगाडि आमा बि”त्दा भने श्रीमान आएको तर आफुसग मज्जाले कुराकानी नगरेको र २४ घण्टा भाउजुको पछि लागेको उनी बताउ छिन

यसै बिषयमा अप्सराका बाबू र कान्छी आमाको हात हा”ला”हा”ल समेत भएको उनी बताउछिन । श्रीमानले फोन एकैछिन नछोडेको र जतिबेलापनि फोन आइराख्ने गरेको पनि उनले बताइन । श्रीमानलाई सोध्दा तलाइ के खाचो भनेर उल्टो गा”ली गर्ने गरेको उनी बताउछिन । अप्सराका बाबु गएको १ महिनापछी आफ्नो श्रीमानपनि सल्लाह बे”गा”र नै भा”गे”र हिडेको उनी बताउछिन । क”ठै अप्सरा धु”रु”धु”रु रु”इ”न उनि, आफुले कुकुरको भन्दा तल्लो थरिको जिबन बिताउनुपरेको बताउदै रु”न्छिन उनी ।

बाकी हेर्नुस तलको भिडियोमा

Related Articles

Back to top button