समाचार

जंगल र बाटोको सुताइ,इलाम देखि ४२ सालमा धादिङ आएर अहिले यो अवस्थामा पुगे

जंगल र बाटोको सुताइ,इलाम देखि ४२ सालमा धादिङ आएर अहिले यो अवस्थामा पुगे,[][]

(भिडियो सहित हेर्नु*होस)[][]

 

[[[]

यो पनि पुरा पढ्नुस्पछाडिको कस्टम ल्याबमा ड्यान र उनको साथीको हार्डवेयर वालेट जस्तै दुरुस्तै अन्य धेरै वालेटहरू खरिद गरे अनि तिनीहरूमा फर्मवेयरको सोही भर्सन इन्स्टल गरे, जुन ड्यान र उनका साथीको हार्डवेयर वालेटमा थियो ।त्यसपछि ग्रान्डले तीन महिनासम्म विभिन्न प्रविधि प्रयोगसँगै अनुसन्धान गरेर सो वालेट ह्याक गर्ने प्रयास गरे । ड्यान, उनका साथी यता न्यु जर्सीमा बस्थे ।उनीहरको ग्रान्डसँग भएको सहमति अनुसार कम्तीमा तीन

आफ्नो वालेट बोकेर उक्त ठाउमा नजाने निर्णय भएको थियो । ग्रान्डले आफ्नो अनुसन्धानको क्रममा एउटा पुरानो घटना फेला पारे ।सन् २०१७ मा बेलायतका १५ वर्षीय हार्डवेयर ह्याकर सलिम रसिदले एउटा प्रणाली विकास गरेका थिए । सोही प्रणालीको सहयोगमा उनले प्रविधि पत्रकार मार्क फ्रयनफेल्डरको स्वामित्वमा रहेको ट्रेजर वालेट क्रायक गरेर उनको ३०,००० डलर बराबरको बिटक्वाइन फिर्ता गर्न सफल भएका थिए ।त्यतिबेला रसिदले सो ट्रेजर वालेट अन

गर्दा उक्त वालेटले पिन नम्बरको कपी गरेको र सो पिन फ्ल्याश मेमोरीमा स्टोर गरी र्‍याममा कपी गरेर राखेको पत्ता लगाएका थिए । वालेटमा भएको कमजोरीले फर्मवेयर अपडेट मोडमा राख्न र डिभाइसमा आफ्नै अनधिकृत कोड स्थापना गर्न अनुमति दिएको थियो ।जस कारण उनले र्‍याममा भएको पिन र की कहाँ छ भनेर पत्ता लगाउन सफल भएका थिए । तर उनले इन्स्टल गरेको कोडको कारण फ्ल्याश मेमोरीमा भएको पिन र की मेटियो । यद्यपि र्‍याममा

कपी भएर बसेको पिन भने जोगियो ।यसले ग्रान्डलाई थप चुनौति थपियो । फर्मवेयर अपडेट मोडमा हुदाँ यदि झुक्किएर ग्रान्डले र्‍याममा भएको पिन सुरुमा हटाए भने डिभाइसमा भएको सम्पूर्ण डेटा मेटिन सक्थ्यो ।जस कारण पिन र की दुवै हराउन सक्छ । त्यसैले ग्रान्डले यो जोखिम लिन चाहेनन् । बरु ड्यानले समेत भेटेको सन् २०१८ को सम्मेलनको छलफलतिर ग्रान्ड पनि लागे ।उक्त सम्मेलनमा सहभागी अनुसन्धानकर्ताहरूले ट्रेजर बुट अप (अर्को फर्मवेयर मोड

Related Articles

Back to top button