समाचार

पढ्न नपाएपछि ९ वर्षकी बालिकाले देश छोडिन्, विदेशमा गएर पोर्नस्टार बनिन्

पढ्न नपाएपछि ९ वर्षकी बालिकाले देश छोडिन्, विदेशमा गएर पोर्नस्टार बनिन्

काठमाडौं। यासमिना अलीको सबैभन्दा ठूलो पहिचान यो हो कि उनी अफगानिस्तानकी एकमात्र पोर्नस्टार हुन् । उनले तालिबानको शासनका बारेमा कैयौं अहम कुराहरु गरेकी छिन् । उनले अफगानिस्तानमा महिलाको शिक्षाका विषयमा पनि प्रश्न उठाएकी छिन् । उनले आफू कसरी परिवारका साथमा लण्डन पुगेकी थिइन् भन्ने बारेमा पनि बताएकी छिन् । हालै एक पडकास्ट अन्तरवार्तामा उनले आफ्नो जीवनका कैयौं पक्षहरुबारे खुलेर कुरा गरेकी छिन् । यासमिना अलीले आफूलाई यौन अभियन्ता पनि भन्ने गरेकी छिन् ।

बिहेमा सालीले जुत्ता लुकाएर ४ लाख मागेपछि रिसले बेहुली नलीकन फर्किए बेहुला”

विवाहमा बेहुलाको जुत्ता सालीले लुकाउने कार्य परम्परागत हो एक रमणीय पल पनि हो। तर १५०० को होला लुकाए बापत ४ लाख माग्नु गलत होइन र?

विवाह भनेको दुलहा दुलहीको मिलन मात्रै होइन दुइ परिवार एक हुने शुभ अवसर हो ,फाइल तस्बिर :सालिले जुत्ता लुकाउने र जुत्ता फर्काउन दलाली गर्नुपर्ने बिकृतिले गर्दा विवाहको महिमा , गरिमा र रोमाञ्चमा अहिले खल्लोपना थपिदै छ !

बिबाहमा सक्कली सालिनानिले रमाइलोको लागि भिनाजुको जुत्ता लुकाउनु भिनाजुले खुसी भएर सालिलाइ सकेको दक्षिणा दियर आफ्नो जुत्ता फिर्ता लिनु त सामान्य हो ।

तर जुनघरमा दुलही नानिका बहिनी छैनन् त्यो ठाउमा अनावश्यक सालिहरुको ग्याङ नै भेला भएर जुत्ताको बार्गेनिङ गरेको देख्दा लाग्छ

अनि तेस्तो घटिया बार्गेनिङ मा आमाहरु पछाडी बिबाहमा सक्कली सालिनानिले रमाइलो को लागि भिनाजुको जुत्ता लुकाउनु भिनाजुले खुसी भएर दुइचार ( बढिमा पाँच ) हजार सालिलाइ दियर आफ्नो जुत्ता फिर्ता लिनु त सामान्य हो ।

Related Articles

Back to top button