समाचार

प्रहरीकै अगाडि ठ’गको पक्ष लिने स्टाफलाई आमाले घि’सारेर निकालिन्(भिडियो सहित)

काठमाडौँकि साधना पराजुली आफ्नो लाखौँ रुपैयाँ खाएर बिबेक साह अहिले फरार भएको भन्दै मिडियामा आएकी छिन । चिनजान कै रहेका बिबेक साह र उनकी श्रीमती माधुरी साहले आफ्नो ९ लाख रुपैयाँ नगद र साढे १७ तोला सुन लगेर अहिले आफुसगँ सम्पर्कमा आउन छोडेको उनले बताएकी छिन । अहिले बिबेक र माधुरी काठमाडौमै बुटिक चलाएर बसे पनि आफुहरु त्यहाँ गएर कुरा गर्दा पैसा पहिले नै तिरी सकेको भनी भन्ने गरेको उनको भनाई छ ।

साधना मिडिया लिएर उनिहरुले संचालन गरेको पसलमा पुग्दा त्यहा बिबेक भेटिएका थिएनन । तर उनिहरु पुगेको केही बेरमा नै प्र’हरी भने पुगेको थियो । प्र’हरिलाई बिबेकले नै आफ्नो पसल तो’ड’फो’ड गर्न केही मानिस पसलमा आएको भनी खबर गरेको बुझिएको छ । बिबेक पसलमा नभएता पनि उनी त्यतै कतै भएको साधनाले बताईन । तर त्यहा काम गर्ने कर्मचारिहरुले भने साहु बाहीर गएको बताए । निकै बेर पर्खिदा पनि नआए पछि पीडितहरुले पसल ताला लगाउने बताए ।

प्रहरिले भने प्रहरी कार्यलय गएर कुरा गर्नु पर्ने बताए पनि पीडितहरु ताला लगाएर मात्र जाने अडान लिए । पसलमा ताला लगाउने भए पछि त्यहा काम गर्ने ३/४ जना पसल बाट निस्कन मानेनन । केही बेरमा पसल संचालक आउने भन्दै आफुहरु पसल छोडेर नजाने उनिहरुले अडान लिए पछि स्थिति केही तनावग्रस्त बनेको थियो । त्यहा काम गर्ने एक युवती आफू पसल छोडेर नजाने बताएर त्यही बसे पछि साधनाले उनलाई जबर्जस्ति बाहिर निकाल्ने कोसिस गरेकी थिइन् ।

आफूले प्र’हरी र मिडियामा कै सामु यहाँ काम गर्ने कर्मचारीलाई राम्रो तरिकाले बाहिर निस्कन आग्रह गर्दा पनि नमानेको हुनाले जसरी पनि बाहिर निकालेर ताला लगाई दिने बताईन । उनले ठ’गी गर्नेको साथ नदिन पनि त्यहाँ काम गर्ने कामदारहरुलाई आग्रह गरिन । ९ वर्ष देखि आफुलाई झु’लाउँदै आएकोले आफू अब ताला लगाएर मात्र जाने साधनाले बताईन । तर त्यहाँका कामदारहरु भने आफुहरुलाई लेनदेनको ब्याबहार थाहा नभएको भन्दै आफुहरु ल’सल छोड्न नसक्ने बताएका छन ।

निकै आग्रह गर्दा पनि त्यहाका कर्मचारी निस्कन नमाने पछि अन्त्यमा प्र’हरिले उनिहरुलाई निकालेको थियो । प्रहरिले त्यहा काम गर्ने लाई नै पसल बन्द गर्न लगाएको थियो । त्यही काम गर्नेले पसल बन्द गर्दा भोलि संचालक सबै आफ्नो सामान लिएर भाग्न सक्ने भन्दै पी’डितहरुले पनि पसलमा चाबी लगाएका छन । प्र’हरिले भने यसरी चाबी लगाउन नहुने बताएको छ । तर पिडितहरुले भने यदि ठगी गर्ने ब्याक्ती फरार भए प्रहरीले जिम्मेवारि लिए आफुहरु चाबी खोलिदिने बताएका छन । (भिडियो हेर्नुस)

Related Articles

Back to top button