समाचार

सानी छोरीसहित करोडौँको सम्पत्ति हि’ना’मि’ना, श्रीमती फ’रा’र,भयो बि’ल्लि’बा’ठ(भिडियो हेर्नुस)

दैलेख जिल्लाको नारायण नगरपालिका वडा नम्बर ८ घर भएर बसोबास गर्दै आएका चित्रबहादुर श्रेष्ठ नम्म गरेका एक पुरुष आफ्नी श्रीमती तीन बर्षकि छोरी साथमा लिएर फ”रा”र भएको बताउदै उनको खोजिमा मिडियासामु आएकीछिन । श्रीमतीले गाउमा भएभरको ॠण उठाएर करिब एक करोड सात लाखसम्मको हिनामिना गरेर फरार भएको बताउदै सहयोगको अपेक्षाका साथ मिडियामा आएका छ्न ।

श्रीमतीले ब्यक्ति संस्था सबैबाट सुटुक्क ॠ”ण लिएको र ॠण लिएपछी सबै साहुले आफुलाइ फोन गरेर श्रीमतीबारे सोधेको तर श्रीमती भने पैसा खाएर आफुलाइ अ”ल”प”त्र पारेर हिडेको उनि बताउछ्न । श्रीमतीले लिएको पैसा तिर्न नसकेपछी आफ्नो घरको सामान सबै गाउलेहरुले लगेको उनी बताउछ्न । घरको सम्पतीबाट असुल हुनेगरी उनले ॠण लिएकी रहिछिन । आफुलाइ घरबाट श्रीमतीको बारेमा यस्तो खबर सुनाउदा आफुलाइ छागाबाट ख”से”झै भएको बताउछ्न उनी ।

उनी वैदेशिक रोजगारीका लागि पनि गैसकेका रहेछ्न । कतार बस्दा महिनाको पचास हजारका दरले श्रीमतीलाई पैसा पठाउने गरेको तर आज त्यही श्रीमतीले बि”ल्लि”बा”ठ बनाएर हिडेको बगाउछ्न उनी । भएभरको सम्पती देखि लिएर ससुराको नाममा भएको जग्गाको लालपुर्जा पनि लिएर हिडेकि रहिछिन उनी । आफ्नो मात्र नभएर आफ्नो भाइबुहारीको पनि भागमा पर्ने जग्गाको ला”ल”पु”र्जा बोकेर हिडेकी रहिछिन उनी ।

चित्रबहादुरकि भाइकि श्रीमती बुहारी पनि उनको साथमा मिडियामा आएकीछिन । जेठानी धेरै पैसाको मा”त लागेर बि”ग्रे”को बताउछिन उनी । श्रीमान सोझो भएकोले हे”पे”को र उनलाइ नियन्त्रण एबम निर्देशन गर्ने मान्छे नभएर यो सबै भएको उनी बताउछिन । ७८ बर्षका ससुराबुबालाइ भाडा मा”झ्न समेत लगाएको बताउछिन उनी । ससुराबुबा उसकै कारणले रु”दै हिडेको र एकदिन आ”सु”ले स”रा”प्ने समेत बताइन उनले । चित्रबहादुरले आफुहरु सडकमा आइसकेको र श्रीमतीले हि”ना”मि”ना गरेको सबै रकम दिनुपर्ने बताउछ्न ।

बाकी हेर्नुस तलको भिडियोमा

Related Articles

Back to top button