समाचार

चर्चित पत्रकार सन्तोश देउजाले दिए श्रीमतिलाई यती ठुलो उपहार , भा बुक हुँदै लेखे मन छुने स्टाटस

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला

चर्चित पत्रकार सन्तोस देउजा ले आफ्नो श्रीमतिको जन्म दिन मा श्रीमती लाई दिए घर उपहार दिदै फेश बुक मा लेखे यस्तो स्टाटस “जन्मदिन र उपहार”बिहे हुदाँ हामी दुवै जना भर्खर १८ लागेका थियेों। त्यो उमेरमा पनि रगतको नाता भन्दा प्रेमको नाता कयेों गुणा बलियो हुन्छ भन्ने यथार्थ जन्म दिने बुवा आमालाई छाडेर मलाई अंगालेर सावित गरिदियेो।

मानिस धनले सम्पन्न नभए के भो त? उसंग प्रेम छ भने कहिल्यै गरिब हुदैन भन्ने सत्य पनि तिमिले सावित गरिदियेो।जति बेला म रि त्तो थिए, आफैलाई नपुग्ने सिमित तलब थियो। गाउँमा सानो झु पडी थियो, सडक सुविधा, टेलिफोन र बिजुली थिएन। अभाव मात्र थियो। सुत्केरी हुदाँ फेर्ने राम्रो कपडा थिएन। त्यो बेला पनि तिमि गाउँमै बस्येो।

बिहेको ७ दिन पछि फर्काएर लैजान माइती गाउँमै आउदा, प्रलोभन देखाउदा पनि तिमिले शहरको महल भन्दा मेरो गाउँको झु पडी रोज्येो।तिमिले मलका डोको बोक्येो, घरदेखि टाढा जंगलबाट घाँस दाउरा गर्येो। माटोले घर लिप्येो, मेलापात र अर्मपर्म गर्न सिक्येो।अभावहरुका बिच पनि संघ र्ष गर्येो। अनुभव र अ न्वेषिकालाई जन्म दियेो। उनीहरुलाई हुर्कायेो।

धैर्य ता र सहनशीलता के हो? त्यो तिमिबाट मैले सिकेको छु। त्यहि धैर्यताको प्रतिफल स्वरुप बि शुद्ध मेहनत र लगनशीलताले आर्जेको चितवनको भरतपुर महानगरमा तिम्रो सपनाको सानो घर आज तिम्रो जन्मदिनको अवसरमा उपहार स्वरुप तिम्रो नाममा सु म्पिएको छु।

 

Related Articles

Back to top button