समाचार

मलाई साउदीमा फाँ;सी दिंदैछन् भन्दै एक युवा रुँ;;दै मिडियामा आए : के हो त कारण ? हेर्नुहोस भिडियो

नेपाल बाट धन कमाउन दैनीक हजारौँ युवाहरु बिदेश जाने गरेका छन’ आफ्नो मातृ भुमी, आफ्नो हावा पानि, आफ्नो भाषा, रीती’ छोडि अरुको देशमा नयाँ हावा पानि,भाषा, रीती अनी कडा कनुनमा बसी काम गर्न त्यति सजिलो नै छैन’ धेरै जशो नेपालीहरु खाडी मुलुक जाने गर्द छन।

प्राय जशो पढ लेख नगरेकाहरु जाने गर्दछन’ पढी लेख नगरेकाहरुलाई नयाँ कानुनको अली कमै ज्ञान हुने भएकले सजिलो सँग बिदेशमा फस्न पुग्छन । फेरी खाडी मुलुकको कानुन धेरै नै कडा हुने भएको ले जन्म कैद वा फाँसीहुने गर्दछ ।

भर्खरै साउदी बाट मलाई फाँसी दिन लाग्यो भन्दै कल आएको छ’ एउटा सानो गल्तिको करण मलाई फाँसी दिन लागेको भन्दै भावुक हुँदै नेपालमा कल गरेका छन । उनि अफिसमा सामान्य टेबलहरु सफा गर्ने कामदार नेपालीलाई फाँसी दिने भनेका छन् भन्ने कल आएको छ । उनि भन्छन मेरो गल्ति बस यत्ति हो कि म आफ्नो श्रीमती संग अश्लिल कुरा गरेको हो त्यहि कुरा थाहा पाए पछि एस्तो आफतमा परीयो भन्छन ।

Related Articles

Back to top button