समाचार

भाइ बनेर एक सोझी महिलाको पैसा खा”एर फ”रार यी पुरुष यसरी प”क्रा’उ(भिडियो हेर्नुस)

वैदेशिक रोजगारि नेपालिहरुको लागि रहरभन्दा बढि बा’ध्यता हो । देशमा रोजगारिको अवसर नहुदा नेपालका युबायुबतिहरु बर्सेनि हजारौको संख्यामा बिदेशिइरहेका छ्न र उनिहरुको गन्तव्य भने खा’डी मुलुकहरु बन्दै गएका छ्न । घरपरिवारको अबस्थामा केही सुधार आउने हिसाबले दुइचार पैसा कमाउन भनी गएका नेपालीहरुको स”मस्याको बिषय किन बन्दैछ पछिल्लो समय वैदेशिक रोजगारी ? आजको घटना यस्तै एक बिषयमा आधारित छ ।

शान्तिमाया तामाङ नाम गरेकी एक नेपाली महिला जो बिगत लामो समयदेखी वैदेशिक रोजगारमा आबद्ध रहेर कमाएको पैसा आफ्नै एकजना बिश्वास गरेका धर्मभाइलाई दिएकी थिइन तर आज उनलाइ उनै धर्मभाइले धो”का दिएका छ्न । आफुले कमाएको रकम भाइलाइ बिश्वास गरेर अहिले चलाउदै गर पछि म आएपछी दिनु भनेर उनले दिएकी थिइन तर आज उनै भाइले उनलाई धोका दिएर भाग्न खोज्दा उनी भकुण्डबेसि भन्ने ठाउमा उनकै होटलमा पत्रकारको सहयोगमा पक्राउ परेका छ्न ।

बिजय तामाङ नाम गरेका उक्त धर्मभाइले भने आफुले पैसा खाएर भाग्न नखोजेको र दिदी आफैले श्रीमानले रक्सी खाएर पैसा सकिदियो भनेर आफ्नो साथिको बुढिको नाममा हालिदिएको उनी बताउछिन । आफ्नो आमा त्यही समयमा बितेकोले आफू घर आएको र पैसा बढी खर्च भएकोले त्यो पैसा पनि खर्च गरिदिएको उनी बताउछ्न ।

शान्तिमाया लेबनानमा गएर दुख गरेर कमाएको ९ लाख ५० हजार रुपैयाँ बारम्बार अलिअली गर्दै लगेको उनी बताउछिन । बिजय भने आफुले जग्गा राखेर पैसा दिन तयार भएको कुरा पनि खुलाए । उनले आफू तिर्न नसक्ने मान्छे नरहेको र आफू भागेको पनि नरहेको उनी बताउछ्न । आफुले उनको पैसा उनले भनेअनुसार नै खर्च गरेको उनी बताउछ्न तर कति पैसा तिर्न बाकी भन्ने कुरा उनले खुलाएनन ।

यत्तिका बर्ष लेबनान बसेर आएकी शान्तीमायासग अहिले भने एक रुपैया नरहेको कुरा उनी बताउछिन । आफ्नो पैसा बैंकमा राखेको र आजभोलि नै दिनसक्ने भनेर झु”ला”ए”को उनी बताउछिन । दाइको जग्गाको नक्सा धरी पठाएका रहेछ्न उनले । जग्गा बेच्दा आफ्ना छोराछोरी बाटोमा आउने बताउछ्न उनी तर जसको पैसा खाएर उनले जग्गा किनेकाछ्न उनी बाटोमा आएको चाहिँ म”त्लब नै छैन उनलाइ ।

बाकी हेर्नुस तलको भिडियोमा

Related Articles

Back to top button