समाचार

१५ वर्षीय बालिकालाई जxबxर्जxस्ती गर्ने २० वर्षीय मुन्ना पक्राउ

वीरगञ्ज, १२ माघ -पर्साबाट प्रहरीले १५ वर्षीय बालिकालाई जxबxर्जxस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२३ सबैठवाका २० वर्षीय मुन्नाप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई डर, त्रास देखाई अनुचित प्रभाव र दबाबमा पारी आफ्नै घरमा लगी पटक–पटक जxबxर्जxस्ती करणी गर्दै आएको यादवमाथि आरोप छ । यादवलाई घरबाटै नियन्त्रणमा लिई जxबxर्जxस्ती करणी मुद्दामा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालर्यले जनाएको छ ।

Related Articles

Back to top button