समाचार

इण्डियन लाहुरेकी श्रीमती नेपाली लाहुरेले उडाइदिए,घरकी श्रीमतिलाई ज्या’न मा’र्ने ध’म्की(भिडियो हेर्नुस)

दैलेख जिल्ला घर भएकी अरुणा चन्द आफ्नो श्रीमानले अर्कैकी श्रीमती लिएर फ’रा’र भएको भन्दै मिडियामा आएकी छिन । नेपाल आर्मिमा जागिरे भएका श्रीमान बिगत ५ वर्ष देखि आफुसगँ सम्पर्कमा नआएको उनले बताएकि छिन । श्रीमानले अहिले अर्कैकी श्रीमती बिबाह गरेर बुटवल या पाल्पा तिर बस्दै आएको भन्ने आफुले सुनेको अरुणाले बताएकी छिन । श्रीमान फ’रा’र भए पछि अहिले दुई बालबच्चा र आफ्नो बि’चल्नी भएको उनले बताएकी छिन ।

१५ वर्ष भन्दा अगाडि आफुहरुको मागी बिबाह भएको अरुणाले बताएकी छिन । बिबाह पछि राम्रो सम्बन्ध भएको उनले बताएकी छिन । गएको ५ वर्ष अघि बाट श्रीमान अर्कै सगँ लागे पछि भने घर एक पटक पनि नआएको अरुणाले बताएकी छिन । श्रीमानसगँ सम्बन्ध राम्रो हुदाँ घर परिवारमा पनि सबैले राम्रो गर्ने गरेको भएता पनि अहिले भने घरमा सासू सासुरा लगाएतले पनि हे’ला गर्न थालेको अरुणाले बताएकी छिन । अहिले भने श्रीमानले जागिर छाडेर गएको बुझेको उनको भनाई छ ।

काठमाडौ आर्मी हेड क्वाटरमा बुझ्दा राजिनामा गरेर गै सकेको भन्ने जानकारी पाएको अरुणाले बताएकी छिन । श्रीमान अर्कै केटिसगँ लागे पछि आफुलाई फोनमा गा’ली गर्ने, ध’म्का’उने गरेको उनले बताईन । आफुले धनी कि श्रीमती ल्याउन लागेको, उ सगँ पैसा, गाडी सब छ तँ भिखारिको संतान सगँ नबस्ने भन्दै आफुलाई मा’र्ने ध’म्कि दिने गरेको अरुणाले बताएकी छिन । श्रीमान अर्कै एक इन्डियन आर्मिकी श्रीमतिसगँ लागेको आफुले त्यो बेला बुझेको अरुणाको भनाई छ ।

अहिले भने उसैलाई बिबाह गरि बसेको अरुणाले बताएकी छिन । पहिले पनि आफुले प्र’हरिमा उजुरी निकै पटक गरेको तर उजुरी गर्दा आएर आफू सबै कुरा हेर्ने भनी सहमती गरि कागज गरेर हिँड्ने तर केही पनि नगर्ने गरेको अरुणाले बताएकी छिन । आफू कतै गएर पनि न्या’य नपाए पछि सहयोग माग्दै मिडियामा आएको अरुणाले बताएकी छिन । श्रीमानले तेरो साथ दिने कोहि छैन भन्दै सधै त्यहाँ आएर तेरा बच्चा सहित तँलाई पनि मा’र्दिन्छु भन्दै ध’म्काउ’ने गरेको उनले बताईन ।

श्रीमानले त्यसरी छोडे पछि अहिले सासू ससुराले पनि वास्ता गर्न छोडेको उनले बताईन । अहिले सासू ससुरासगँ श्रीमानको सम्पर्क भै रहेको उनले बताएकी छिन । अहिले ल्याएकी कान्छी बुहारिसगँ पनि सासू ससुरा कुरा गर्ने गरेको र घर पनि बोलाउने गरेको उनले बताएकी छिन । तर आफुलाई भने उनिहरुले वास्ता नगरेको उनले बताईन । आफ्नो माइतिमस एउटि आमा बाहेक कोहि नभएकोले आफुलाई साथ दिने कोहि नहुदा अन्यायमा परेको अरुणाको भनाई छ ।

Related Articles

Back to top button