समाचार

३५ बर्ष उमेरका उनलाई साना भाइबहिनीले समेत भाइ भन्छ्न्,उनलाई ? (भिडियो हेर्नुस)

समयसमयमा मान्छेहरु टिकटक, फेसबुकलगायतका सामाजिक संजालमा भाइरल हुने गर्दछ्न । यसैगरी अहिले सामाजिक संजालमा एकदमै फिजिएको नाम हो गिरबहादुर जि सि, उमेर ३५ बर्ष तर सबैले उनलाइ भाइ भन्छ्न कारण उनको होचो कद र उनको केटाकेटीको जस्तै स्वर । उमेर खाएका उनी हेर्दा एकदमै बच्चा जस्तो देखिन्छ्न र उनको कुराकानी गर्ने शैली पनि एकदमै मज्जेदार रहेको छ , यसैकारण उनी अहिले सामाजिक संजालमा जताततै छाएका छ्न ।

यसैक्रममा आज भने उनी मिडियासामु आएका छ्न । प्युठान जिल्ला जिम्रु गाउपालिका वडा नम्बर ४ घर भएर बसोबास गर्दै आएका उनी आफू बूढो हुन लागिसके तर मान्छेहरुले जुँगा नआएकोले बिश्वास नै नगर्ने गरेको उनी बताउछ्न । जुँगा नआएकोले सबैले बच्चा बच्चा भन्ने गरेको अब एकैचोटी म”रे”पछी मात्र बूढो भएको थाहा हुन्छ होला भन्छ्न उनी । हाल उनी एक होटलमा काम गर्दै आएका छ्न ।

जन्मिदा शकुशल नै जन्मिएका उनी पाच बर्षको हुदा कुकुरले टो”के”पछी आफ्नो शरिरिक वृद्धिबिकासमा अ”स”र परेको बताउछ्न उनि । त्यसपछी भने आफ्नो न जुँगा नै आयो न हाइट नै बढ्यो भन्छ्न उनी । सानासाना बालबालिकाले पनि भाइ भनेर हैरान खेलाउने बताउछ्न उनि । जुँगा आएको भए दाइ भन्थिए होला भन्दै म”ज्जाक पनि गरे उनले ।

उनको बिबाह भैसकेको छ र बुढी आफुभन्दा निकै ठुली रहेको कुरा पनि उनले खुलाए । बिबाहअगाडि पनि आफ्ना थुप्रै प्रेमिकाहरु रहेको उनि बताउछ्न । श्रीमतीको डरले प्रेमिकाको बारेमा कुरा नगर्ने बताउछ्न उनी । प्रेम गरेका पनि सबै आफुभन्दा अग्ला रहेको उनले बताए । ईन्डियामा छदा होटलमा आफुभन्दा ठुला भाडा पनि माझेको बताउछ्न उनि ।

बाकी हेर्नुस तलको भिडियोमा

Related Articles

Back to top button