समाचार

क्याम्पस पढ्ने उमेरका यि युवायुवतीको काम देखेर प्रहरी पनि च कित्, कीर्तिपुरवाट प क्राउ गरेर ल्यायो प्रहरीले

काठमाडौ । क्याम्पस पढ्ने उमेरका यि युवा युवती छिटै धेरै पैसा कमाउने योजनामा लाग्दा प्रहरीको खो रमा पुग्नुपरेको छ । पढ्ने उमेरमा जु वा खेल्ने र खेलाउने काममा लागेका यस्ता १२ जनालाई प्रहरीले प क्राउ गरेको छ । अनलाइनमार्फत जुवा खेलाएको आरो पमा प्रहरीले काठमाडौँबाट १२ जनालाई प क्राउ गरी सार्वजनिक गरेको छ । कीर्तिपुर नगरपालिकाको विभिन्न स्थानमा उनीहरुले जु वा खेलाउने गरेका थिए ।

ठूलो आर्थिक कारो वा रमा जु वा खेलाउने गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ । गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरूलाई प क्राउ गरेको हो । कीर्तिपुर नगरपालिकास्थित चोभार, नगाउँ र बागभैरवस्थित विभिन्न घरहरूमा खानत लासी गरी अनलाइन जु वा खेलाइरहेको अवस्थामा उनीहरूलाई जु वा खेलाउन प्रयोग हुने ल्यापटप, मोबाइल लगायत उपक रणहरूसहित प क्राउ गरिएको प्रहरीको भनाइ छ ।

पक्रा उ पर्नेमा कीर्तिपुर नगरपालिका ६ चोभार बस्ने ३३ वर्षीय सुजेन्द्र थापा, वडा नम्बर ६ बस्ने १७ वर्षीय मनिष थापा, १७ वर्षीय समिर थापा, २७ वर्षीय कविता थापा, ३० वर्षीय रविन खड्का, कीर्तिपुर वडा नम्बर १० बस्ने ४५ वर्षीय बुद्ध महर्जन, १९ वर्षीया हनिशा महर्जन, वडा नम्बर ८ बस्ने २० वर्षीया रोजा महर्जन र १९ वर्षीय साहिल महर्जन, वडा नम्बर ९ बस्ने ३५ वर्षीय प्रदीपमान सिंह बस्नेत, वडा नम्बर ५ बस्ने १९ वर्षीय विनोद ठगुन्ना र १७ वर्षीय रमादेवी श्रेष्ठ रहेका छन् ।

पक्रा उ परेका मध्ये सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत र बुद्ध महर्जनले अनलाइन जु वा खेलाउन सम्पूर्ण तयारी मिलाई ३ वटा घरमा २४ सै घण्टा समय मिलाएर कर्मचारीसमेत राखेको देखिएको छ । त्यसरी राखिएका कर्मचारीले फेसबुकबाट अमेरिकी र युरोपेली नागरिकलाई साथी बनाई अनलाइन जु वा खेल्ने लि ङ्क शेयर गरी अमेरिकन डलर लोड गर्न लगाई गेम खेलाउने गरेको पाइएको प्रहरीको भनाइ छ ।

उनीहरूले विगत १० महिनाअघि देखि महिनाको करिब १ लाख अमेरिकी डलरभन्दा बढी रकम हा रजित हुने गरी जु वा खेलाउने गरेको समेत खुल्न आएको छ ।

Related Articles

Back to top button