समाचार

पल र समिक्षाबीच फेरि लफडाः यथार्थ खुलाइदिने समिक्षाको चेतावनी

पल र समिक्षाबीच फेरि लफडाः यथार्थ खुलाइदिने समिक्षाको चेतावनी

काठमाडौं । गायिका समिक्षा अधिकारीले मोडल पल शाह र आफ्नो सम्बन्धबारे चलेको हल्लापछि आफूले फेसबुकमा यसअघि लेखेको स्टाटस सत्य नरहेको स्पष्टीकरण दिएकी छन।

उनीहरुबीचको सम्बन्धबारे सामाजिक सञ्जालमा चर्चा भएपछि यसअघि २ महिना अघि फेसबुकमा लामो स्टाटस लेख्दै पल शाहबारे नराम्रो टिप्पणी नगर्न आग्रह गरेकी थिइन्। समिक्षाको स्टाटसपछि सो विवाद साम्य भएको थियो।

तर्, पछिल्लो स्टाटसमा उनले आफूले सो स्टाटस कसैको अनुनयमा लेखेको र वास्तविकता भन्दा टाढा रहेर लेखेको स्पष्ट पारेकी छन। अब सबै कुरा खुलाईदिने समिक्षाले चेतावनी दिएकी छन।

पछिल्लो स्टाटसमा उनले लेखेकी छिन्, ‘म लामो केही भन्दिन, मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ। जुन कसैको अनुनयमा लेखेको थिए। अब समय आउँदैछ, यथार्थ खुलाउनेछु।’

ईमानदारीको अर्को नाम भनेर चिनिन्ने नेपालीहरुले पुर्खाले आर्जेको विश्वासमा आज भोलि कुठाराघाटत गर्दै आएका घटनाहरु एक पछि अर्को बाहिर आउन थालेका छन । #नेशनल लाईभ टिभीलाई गुजरातबाट प्राप्त जानकारी अनुसार एक नेपाली दम्पत्ति आफुले काम गर्ने घरबाटै लाखों रुपयाँ र गर गहना चोरि गरेर फरार भएका छन। नेपाली युवा सेवा समाज ट्रस्टका अध्यक्ष जयेश राजपूत ( रसाईली )ले दिएको घटनाको जानकारी अनुसार मकर संक्राति पर्वको दिन आस्था होम सर्विस प्रोवाईडरद्वारा नौकरीमा राखिएका टिकापुर नगरपालिका

Related Articles

Back to top button