समाचार

कमला आचार्य फेला परेको नजीकैको गाउँमा दिउँसै भुतले ढुङ्गा हानेर उठिबास (भिडियो सहित)

मोरङमा भएको एउटा रहस्यमय घ टना जो कमला आचार्य आफ्नो मृ त्युसग रुखको फेदमा छट्पटाइरहेकि थिइन ।

बहिनी त्यसरि बेसहरा र होस गुमाइरहदा श्वास प्रस्वासमा पनि निकै नै अफ्ट्यारो महसुस गरिरहेकि कमलाको भिडियो टिकटक बनाइयो र सामाजिक संजालमा छरपस्ट बनाइयो ।

उक्त व्यक्ति जस्ले भिडियो बनाएर सामाजिक संजालमा हालेकि थिइन त्यश भिडियो निर्माण गर्दै गर्दा भिडियो पिछाडि हासेको र डोज नपुगेको भन्दै मृ त्युसग लडिरहेकि कमलाको खिल्लि उडाएपछि उनको चौतर्फि बिरोध र आलोचना भएसगै कमलाको मृ त्यु अझै झनझन रहस्यमय भएको परिवारले बताउँछदै आएको छ ।

परिवार भन्छ आफुलाई आफ्नो छोरिको मृ त्यु स्विकार नभएको र सम्बन्धित निकायबाट तुरुन्तै छानबिन गरि दोषि उपर कार्वाहि र पिडित परिवारमाथि न्याय दिइनुपर्ने माग गर्दछ ।

घ टना अझै यसरी पनि झनझन रहस्यमय बन्दै गएको छ कि कमलाको मृ त्यु पछि पनि उनको फेसबुक एकाउन्ट खुलेको थियो र अनलाईन देखिएको थियो र उनको म्यासेज र पोस्ट पनि डिलिट गरिएको दिदी बताउँछिन् ।

यस बिचमा अहिले भने कमलाको मोबाइलको जाँच गर्दै गर्दा १३० पटकसम्म उनको फोनमा कल आएको भेटिएको छ । आखिर त्यो कमलाको अन्तिम घडिमा यसरी यति धेरै फोन गर्ने ती व्यक्ति को भएको भन्ने बिषय उपर छानबिन भइरहेको र कल रेकर्ड उपर पनि काम भै रहेको जानकारी छ ।

यति मात्रै हैन कमलाले आफुलाई रातको १२ बजे अदृश्य ढंगबाट तर्काएको समेत भनेकि थिइन ।यति भन्दै गर्दा उनिलाई एकदमै धेरै असहज भैसकेको थियो र अन्तिम समयसम्म पनि आफुले सबै बास्तबिकता बताउने भन्दै गर्दा कमालेले भन्ने सामर्थ नै राख्न सकिनन् स्थानिय र प्रत्यक्षदर्शी बताउँछन् ।

तपाइलाई हाम्रो नेपाल २४ मेडिया पोर्टलमा स्वागत छ। यो पोर्टल हाल परिक्षण कालमा रहेको सम्पूर्णमा जानकारी गरौदछौ। साथै सम्पूर्ण शुभ चिन्तकमा नमन गर्दै हामी छिटै पूर्ण जानकारी सहित तपाईहरुको माझ आहुने छौ। येध्यापी तपाईको केहि गुनासो भएमा कृपया सम्पर्क गर्न नभुल्नुहोला !

Related Articles

Back to top button