समाचार

यस्तो टहरामा ४ दिने सुत्केरिलाई छोडेर श्रीमान अर्कै केटि लिएर फरार ,भोकभोकै रुदै छट्पटाउदै ,कठै

ललितपुरको गोदावरी जहाँ बिमला गर्भवती थिइन तर उनिसग बिवाह गरेका पोखराका ललित सुनार भने अर्कै केटि लिएर फरार भएका छन् ।ललितसग बिमलाले अन्तरजातीय बिवाह गरेकि थिइन । घर परिवारले उक्त बिवाहलाई स्विकार नगर्दा नगर्दै पनि बिमलाले ललितसग बिवाह गरेकि थिइन ।

रुकुमकि १९ बर्षिया बिमला बुढाले ललितसग बिवाह गरेको मात्रै एक बर्ष भएको छ ।बिवाह गरेपश्चात बिमला गर्भवती भइन तर श्रीमती गर्भवती भएको खबर उनले पाउनासाथ उनले अरुनै केटि लिएर फरार भएका छन् ।उनी मात्रै चार दिनको सुत्केरि छिन् ।

उनको काखमा मात्रै चारदिनको नानि छ तर उनी यस्तो कहालिलाग्दो टहरामा बसिरहेकि छिन् जहाँ नत जाडो छेक्नका लागि सिरक नै छ नत पानी छेक्नको लागि बलियो छत झ्याल ढोका नै छ । उनी चिसो भुइमा सुत्ने गरेको र नानिलाई पनि त्यहि सुताउने गरेको देखियो ।

सामान्य टिनले बेरेको टहरामा भर्खरै जन्मिएको नानि र भर्खरै सुत्केरि भएकि बिमलाको एकदमै धेरै हरिबिजोक भएको देखियो । नत उक्त टहरामा राम्रो खाद्यान्न छ नत कतैबाट आउने आशा नै छ ।

यस्तो अवस्थामा जब श्रीमानको सबैभन्दा बढि आवश्यक थियो उनी यसरी फरार भएर सम्पर्कबिहिन नै भैदिनुले बिमलालाई हदैसम्मको दुख दिएको छ ।

Related Articles

Back to top button