समाचार

श्रीमानको तर्क:- श्रीमती १०/१२ जनासँग पो’इ’ला जाँदा आफूले एउटी पनि ल्याउन नपाउनु,भनेर श्रीमान ज’ङ्गि’दा मुखैमा थु’कि’दि’इ’न् माहिलिले(भिडियो हेर्नुस)

केही दिन अघि मोरङको पथरिकी बन्दना लिम्बू श्रीमान अमरले अर्कै श्रीमती बिबाह गरेको भनी मिडियामा आएकी थिइन् । आफू बिदेश गएको बेला श्रीमानले अर्कि बिबाह गरेको बन्दनाले बताएकी थिइन् । बन्दना सगैँ मिडिया आएका अमरले बन्दना बिदेश गएको नभइ अन्य केटाहरुसगँ गएको बताएका थिए । उनिहरुको बिबाद निकै बढ्दै गएको थियो । अहिले अमरले बिबाह गरेकी कान्छी श्रीमती सपना पनि मिडियामा आएकी छिन । उनले पनि श्रीमानले आफुलाई झु’ट बोलेर बिबाह गरेको र अब आफू नबस्ने बताईन ।

बन्दना र सपना दुबै एक साथ अमरको घर पुगे पछि त्यहाँ बि’बाद झनै च’र्कि’एको छ । उनिहरुको स्थानियहरुसगँ पनि हा’तपा’त भएको छ । पहिले बाहिर कतै बसेर बिबाह गरि अहिले सम्बन्ध बि’ग्री’एपछि यहाँ आएर आफ्नो गाउँ समाजमा बि’कृ’ती फै’ला’उन खोजेको भन्दै स्थानियहरुले सम्बन्धीत निकायमा गएर वि’वा’दको समाधान खोज्नु पर्ने बताए । आफ्नो ठाउँमा आएर यस्तो गर्न नदिने भन्दै उनिहरुले बताए पछि बन्दना र स्थानिय महिलाहरु बिच कु’टा’कु’ट समेत भएको थियो ।

अमरकी कान्छी श्रीमतिले भने आफुलाई दुई वर्ष अघि बिबाह गरेको बताएकी छिन । आफू पहिले पनि बिबाहित भएको र आफ्नो पहिलेको श्रीमानले पनि अन्य थुप्रै बिबाह गरि आफुलाई कु”टपि’ट गर्ने गरेकोले आफुले अमरसगँ बिबाह गरेको बताईन । आफुलाई अमरले आफ्नि श्रीमती १०/१२ वर्ष अघि नै आफुलाई छोडेर माइती तिरै बसेको भनी झुट बोलेको बताएकी छिन । बच्चा नजन्मिउन जेल राम्रै गरेता पनि बच्चा भै सके पछि भने अमरले आफुलाई सधै कु’टपि’ट गर्ने गरेको उनको बहनाई छ ।

यत अमरले भने बन्दना अरुसगै पोइला जाने आउने गरे पछि आफुले अर्को बिबाह गरेको बताएका छन । दुई तीन वर्ष अघि नै अर्कैसगँ बन्दना गए पछि आफुले बिबाह गरेको तर अहिले बन्दनालाई त्यो केटाले छोडे पछि आफुसगँ केही पाइन्छ कि भन्दै आएको अमरको भनाई छ । यदि बन्दना अरु सगैँ नगएको भए त्यही बेला नै आफुसगँ आउनु पर्ने उनको भनाई छ । दुई वर्ष अगाडि देखि आफुहरु अलग भएको तर अहिले आएर विभिन्न आरोप आफुलाई लगाएको अमरको भनाई छ ।

बन्दनाले भने आफू बिदेश गएकोले पहिले आउन नसकेको बताईन । तर उनका श्रीमान अमरले भने बन्दना केही महिना अघि बिदेश गएर फर्किएको हुन सक्ने तर त्यो भन्दा अगाडि आफुले बिर्तामोड, पथरी तिरै अन्य केटाहरुसगँ देख्ने गरेको बताएका छन । आफू बन्दना अर्कैसगँ पो”इ”ला गएको प्रमाणित पनि गर्न सक्ने बताएका छन । आफू प्रमाण दिन सक्ने भन्दा नमान्ने आफुलाई मात्र आ”रो”प लगाउन खोज्ने गरेको अमरले बताएका छन ।

जेठी बन्दनाका एक छोरा र एक छोरी पनि रहेका छ्न भने यता कान्छी सपनाको पनि चार महिनाको नानी रहेको खुलेको छ । कान्छी श्रीमती सपनाको पनि यसअघि नै एक छोरी रहेको र अमरले छोरी पनि पाल्ने र उनलाइ पनि पहिलेको श्रीमानले जस्तो न”कु”ट्”ने बाचाका साथ बिबाह गरेका रहेछ्न । अमरबहादुरको जेठी श्रीमती पनि रहेको खुल्नमा आएको छ । उनले सपनालाइ बिबाह गर्नुभन्दा अगाडि आफुलाइ पहिलेको श्रीमतीले छो”डे”को १२ बर्ष भएको भन्दै ढा”टे”का रहेछ्न ।

बुढिले ब्य”हो”रा देखाएर नै आफुले यस्तो गरेको बताउछ्न उनि । बन्दना पो”इ”ला गएकोले नै आफुले यो कदम चालेको र झापा जाने हो भने अहिले पनि बन्दना पो”इ”ला गएको कुरा आफुले प्रमाणित गर्ने बताउछ्न उनी । बन्दनालाई डि”भो”र्स गरौ भन्दा उनले नमानेको उनको भनाइ रहेको छ । आफु सुत्केरीअबस्थामा हुदाँ पनि श्रीमानले कु”टे”को बताउछिन बन्दना, अमरबहादुर भने यसै जे”ल जाने उसै जे”ल जाने भन्दै ज”ङ्गि”ए पनि ।१० १२ जनासग पो”इ”ला जादा मैले एउटि ल्याउन नहुने भन्दै क”ड्”कि”ए उनि । बन्दनाले श्रीमानको मुखैमा थु”कि”दि”इ”न, अमरले पनो उनलाई छोडेनन, मुखैमा थु”कि”दि”ए बन्दनाको । उनको व्यवहार भने अझै सुध्रीएको रहेनछ, कान्छिलाइ पनि कु”ट्”दा रहेछ्न उनि । कुनै छोरा मान्छेसग बोल्यो भने मात्र कोठाभित्र लगेर कु”ट्”ने गरेको भन्दै दुबैजना ज”ङ्गि”ए”पछी भने अमरबहादुर एकछिन चु”प लागे । कान्छी श्रीमती त डा”को छा”डेर रु”इ”न । श्रीमानले मुख आँखा फु’ट्ने गरि कु”ट्ने गरेको बताइन उनले ।

Related Articles

Back to top button