समाचार

नशामा अ’शक्त महिलामाथी क’र’णी गर्दैगर्दा देख्ने छिमेकीले देखे तर देख्नेलाई नै मा’रे(भिडियो हेर्नुस)

सोलुखुम्बु जिल्ला माप्या दुधकोशी गाउपालिका वडा नम्बर १ मा एकदमै ड”रलाग्दो घट’ना घ’टेको छ । एक का’न सु’न्न नसक्ने शारीरिक रुपमा अ”शक्त महिलालाई एक पुरुषले ज”ब”र्ज”स्ति”क”र”णी गरेको थाहा पाएछ्न । उक्त महिलाको चि”च्या”हट र गुहारबाट एक स्थानियले घ’टनाबारे थाहा पाएछ्न । उक्त स्थानिय गु”हा’र माग्दै गरेकी महिलालाइ बचाउन घटनास्थलसम्म पनि पुगेछ्न तर उनको दु”र्भाग्य भा’टा चिर्पटको प्रयोग गरेर बी”भत्स तरिकाले उनैको ह”त्या गरेछ्न ।

यसै घ”टनाबारे थप जानकारी दिनको लागि त्यहिँका स्थानीय बासी आङकाजी शेर्पा आज मिडियामा आएका छ्न । प्र’हरीको बयानअनुसार पिडित राईनि नाम रेकी र शारीरिक रुपमा अ”शक्त रहेको उनले बताइन । पि’डित महिला कान न’सुन्ने, बोली प्रष्ट न’बुझिने र शारीरिक रुपमा अलिक अ”श”क्त रहेको कुरा पनि उनले खुलाए ।

ओम्दि शेर्पा नाम गरेका ह”त्या’रा पुरुष भने त्यस दिन मृ”त”क राइनीकै पसलमा बसेर मदिरासेवन गरेको र रक्सी खादै जाँदा उनको शरीरमा र”क्सीको नशा पनि चढ्दै गयो र त्यसपछी ढोका थु”नेर आफ्नो क’र’णि गर्ने प्रयास गरेको कुरा पि”डित राइनिको रहेको छ । उनले तीन बोतल र”क्सि खाएको र त्यसपछि आफुलाइ आ”क्र’म’ण गरेको उनको भनाइ रहेको स्थानियबासिले जनाए ।

आफुमाथी क”र”णी गर्ने प्रयास गरेपछि आफू चि”च्या’एको र गु”हा”र मा”गेको र त्यसपछी छिमेकीले उक्त चि”च्या’हट सुनेर पि”डित महिलाको उद्दार गर्ने क्रममा उनैको ज्या”न ग’ए’को पनि राइनिले बयानभित्र परेको बताउँछ्न उनी । घ’टनाको प्र’कृती हेर्दा अथवा मृ”तकको श’रीरमा हेर्दा उनको कान चु”ट्टिएको अबस्थामा रहेको कुरा उनले बताए । ह”त्याराले आफ्नै श्रीमतीलाई पनि कु”ट”पि”ट गरेका रहेछन र त्यसपछी श्रीमती भा”गेको कुरा पनि खुल्नमा आएको छ ।

बाकी हेर्नुस तलको भिडियोमा

Related Articles

Back to top button