समाचार

क्लब हाउसले श्रीमानश्रीमतीबिच भएको झ’ग’डापछि श्रीमती बे’प’त्ता,हजुरआमाको रुवाबासी(भिडियो हेर्नुस)

चोरमाराको नजिकै रहेको गिरुवा भन्ने ठाउमा घर भएर बसोबास गर्दै आएकी एक हजुरआमा आफ्नी नातिनी बे”प”त्ता भएको भन्दै उनको खोजिमा मिडियासामु आएकीछिन । शिबकुमारी कार्की नाम गरेकी आमा आफ्नि २१ बर्षकी सरस्वती कार्की नाम गरेकी नातिनीको खोजिमा संसार डु”ले”को तर कहिपनि नभेट्टाएको बताउदै मिडियामा सहयोग मा”ग्दै आएकिछिन । गाडी आउनेबित्तिकै नातिनी आएजस्तै लाग्ने भन्दै खुब भ”क्का”नि”इ”न उनी ।

ब्याचलर पढ्दै गरेकी आफ्नी नातिनी यसरी एकाएक हराउदा यता हजुरआमा भने म”र्नु न बा”च्नु भएकिछिन । कार्तिक १२ गतेबाट ह”रा”ए”की नातिनीको अहिलेसम्म कुनै अत्तोपत्तो नरहेको बताउछिन उनी । बाबुले धान का”ट्”न बोलाएको र दुइचार दिन धान का”ट्”न पनि सहयोग गरेर गएकी नातिनीसगको अन्तिम भेट त्यतिबेलै भएको उनले बताइन ।

आमाको दूध छोडेदेखी आफुसगै सुतेकि नातिनीलाई आफुले नै तेल घसिदिएर र से”क”ता”प गरेर हुर्काएको भन्दै खुब रु”इ”न उनी । म ठुलि भएपछी हजुर बुढी हुनुहुन्छ अनि म हजुरलाइ चम्चिले भात खुवाइदिन्छु भन्ने नातिनी आज आफ्नो साथमा नरहेको भन्दै उनी खुब रु”इ”न । कहाँ छौ नातिनी घर आउ भनेर बि”न्ती बिसाउदै रातदिन रु”दै बसेको बताउछिन उनि । नातिनिको खोजिमा ज्योतिषीकोमा पनि पुगेको बताउछिन उनी ।

सरस्वती बिबाहित रहेको र अहिले बिबाह गरेको तीन बर्ष पूरा भएको कुरा पनि उनले खुलाइन । घरबाट भने माइत जान्छु भनेर हिडेकी रहिछिन सरस्वती, माइत जान्छु भनेर ११ बजे घरबाट हिडेकी सरस्वती कहाँ गइन कुनै अ”त्तो”प”त्तो छैन । मिडियाकर्मी सन्तोष देउजाले सरस्वतीका श्रीमानसग फोनमार्फत सोधपुछ पनि गरे । सरस्वतीका श्रीमानले भने सरस्वती ह”रा”ए”को यो पहिलोपटक भने नरहेको बताए ।

यसअघि सरस्वती कलेजबाट नै बे”प”त्ता हुदा दुइदिन पछाडीको खोजिपश्चात फे”ला परेको कुरा पनि उनले खुलाए । सरस्वतीले श्रीमानले आफुलाइ जहिल्यै पनि ढाट्ने गरेको कुरा हजुरआमालाइ बताएकि रहिछिन । सरस्वतीले माइतमा आएर श्रीमानले त”ना”ब दिनेगरेको बताउदा उनले भने आफुले त्यस्तो नगरेको बताउछ्न । सरस्वतीले क्लब हाउस चलाएको कुरा पत्तो पाएपछी श्रीमानश्रीमतीबिच खटफट भएको बताउछ्न उनी ।

बाकी हेर्नुस तलको भिडियोमा

Related Articles

Back to top button