समाचार

टिकटकमा रा’ता’रा’त भा’इरल बनेका पेन्टरवाला, डान्सले सबैलाई च’कित पार्दै (भिडियो हेर्नुस)

हरेक मानिसहरुले आफ्नो एउटा छुट्टै मौलिक कलाका साथ जन्म लिएका हुन्छ्न । कोहि गित गाउन माहिर हुन्छ्न त कोहि नाच्न, कोहि पढ्न माहिर हुन्छ्न त कोहि खेल्न । तर आज भने एउटा यस्ता युबक भेटीएका छ्न जसको कला एकदमै फरक किसिमको रहेको छ । आजको घटना भने एउटा यस्ता ब्यक्तिसग सम्बन्धित छ जो एक पेन्टर हुन तर दर्शकले उनको पेन्टिङको कलाभन्दा अनि नाच्ने कला मन पराइदिएका छ्न, अहिले टिकटकमा उनी भाइरल भएका छ्न ।

बिगत लामो समयदेखी एक सामान्य पेन्टरको रुपमा जिबनयापन गरिरहेका एक पुरुष अहिले भने त्यही पेन्टिङका साथसाथै आफुसग भएको नाच्ने कला देखाएर टिकटकमा लोकप्रिय बनेका छ्न । उनको टिकटकमा मिलियन्स अफ फलोअर रहेका छ्न । राजु तामाङ नाम गरेका उनै पेन्टरवाला आज मिडियामा आएका छ्न ।

होटलमा कुकको काम गरिरहेका उनी लकडाउनपछी पेन्टिङ लागेका रहेछ्न, कला नै कलाले भरिपुर्ण छन उनी । कुकिङ, पेन्टिङ अनि डान्सिङ तिनै क्षेत्रमा माहिर छ्न उनी । पेन्टिङको कामबाट आफू सन्तृष्ट रहेको बताउछ्न उनि । पेन्टिङ काम सुन्दा जती सहजजस्तो देखिन्छ त्यस्तो भने नरहेको कुरा पनि उनले बताए । अग्लो ठाउमा पेन्टिङ गर्दा एकदमै खुट्टा चिप्लिने जोखिम रहेकोले आफू एकदमै सावधान रहनुपर्ने बताउछ्न उनि ।

जति राम्रो नाच्छन उनी उनको र्‍याप पनि त्यत्तिकै मज्जेदार रहेको छ, कलाले सम्पन्न छ्न उनी । उनले एउटा छोटो फ्री स्टाइल र्‍याप हानेर पनि सुनाए । नाच्नमा एकदमै शौकिन छ्न उनि, नाच्नमा आफुलाइ कुनै प्लाटफर्म नचाहिने, गित बज्यो भने गाडिमै नाच्दिने बताउछ्न उनी ।

१०० भिउज आइरहदा एक्कासी ५००० भ्युज आउदा आफू निकै माथी पुगेझै लागेको बताउछन उनी । त्यसपछि त उनी टिकटकबाट आकर्षित नै भएको बताउछ्न उनी । दर्शकले उनलाइ पेन्टिङ गर्दा लगाएको कपडामा नाचेको खुब रुचाएको र आफुले पनि दर्शकको रुचि अनुसार त्यही कपडामा नाचेर टिकटक बनाउने गरेको बताउछ्न उनी ।

बाकी हेर्नुस तलको भिडियोमा

Related Articles

Back to top button