समाचार

फेसबुकबाट चिनजानपछि विदेशबाट आएको केटाले बिहे गर्छु भन्दै त्यो रात मलाई ग’र्भवती बनाएर भा’ग्यो!

फेसबुकबाट चिनजानपछि विदेशबाट आएको केटाले बिहे गर्छु भन्दै त्यो रात मलाई ग’र्भवती बनाएर भा’ग्यो!
फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोच्नुभएको थिएन । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उहाँले गर्नुभएको थिएन । डडेल्धुराको परशुराम नगरपालिका ग्वानीका रमेशले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छँदा फेसबुकमा निकै मायापिरतीका कुरा गरी, सेको एक वर्ष नबित्दै रमेश वैदेशिक रोजगारीबाट घर फर्किए । तारालाई आफ्नो बनाउन गरेको बाचा पूरा गर्न तारालाई भगाएर लगे । “गत वर्षको फागुन ११ गतेको कुरा हो”, ताराले भन्नुभयो, “घरमै आएर रमेशले घरका अभिभावकसँग माग्नका लागि आमाबुवालाई पठाउँछु भनेर एक रात हाम्रै घरमा बसे । भोलिपल्ट मलाई पठाउन नजिकको झलारी बजारसम्म पुर्याउनुपर्छ भनेर कर गर्न थाले । नाइनास्ती गर्न सकिनँ । झलारी बजारसम्म गएँ ।” **थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

“तिम्रो घरमा बिहे ल्याउन सक्दिनँ । तिम्रो परिवार गरिब रहेछ । मेरा साथीभाइ बिहेमा आउन मान्दैनन् । तिमी जान्छ्यौ भने यहीँबाट हिँड भागी विवाह गरौँ”, रमेशको भनाइ उल्लेख गर्दै ताराले भन्नुभयो, “वैदेशिक रोजगारीबाट आएको केटा, व्यवस्था राम्रै होला । राम्रैसँग पाल्छ भन्ने सपना मनमा बुन्दै पछि लाग्ने निधो गरेँे, एक रात कैलालीको अत्तरियास्थित होटलमा बास बस्यौँ ।

I
उहाँका अनुसार देखासिखीमै गरिने प्रेमविवाहमा अधिकांश शिक्षित युवायुवती नै रहने गरेका छन् । “कानूनी उपचार नगरिकनै अधिकांश हिं ‘साका घटनालाई मिलापत्रमै टुङग्याइँदा यी घटनापछि विकराल रूपमा आउने गरेका छन्”, उहाँले भन्नुभयो, “सबैभन्दा बढी यौ ‘नज’न्य हिं”सा’का घटना बढी छन् ।

विवाहित जोडीका यी ५ ठूला समस्या, जसका कारण पति पत्नीको स’म्बन्ध टु’ट्न सक्छ, जानी राखौ !
बच्चा न‘हुने महिलालाई बच्चा हुने, ब”नाइदिने भन्दै पं/डित आफैं जुटेपछि…

 

Related Articles

Back to top button