समाचार

बैंकमा काम गर्दै आएका त्यी युवकले ३० वर्षीय दिदीलाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ,स्थानीयहरू भन्छन्,आठमहिना पछि मात्रै जानकारीमा आयो(भिडियो हेर्नुहोस्)

बाग्लुङमा एक २६ वर्षीय युवकले दिदिलाई कर’णि गरि बच्चा जन्मिएको छ । बाग्लुङमा बैंकमा काम गर्दै आएका ती युवकले ३० वर्षीय दिदिलाई क’रणी गरेको आरो’पमा प्र’हरीले प’क्राउ गरेको हो । कैलाली जिल्लाको जोसिपुर गाउँपालिका १ घर भएका ती २६ वर्षिय युवक बाग्लुङमा बैँकमा काम गर्दै आएको खुलेको छ । उनलाई जिल्ला प्रहरी कार्यलय बागलुङले बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ । ती महिलाको उजुरिमा उनलाई पक्राउ गरिएको हो ।

केही वर्ष अघि देखि धर्म दिदी बनाएर तिहारमा भाईटिका समेत लगाउँदै आएका ती युवकले आफुलाई क’रणी गरेको भन्दै ती दिदिले अहिले प्रहरिमा बताएकी थिइन् । पेटमा बच्चा रहेको ८ महिना पछि मात्र कुरा बाहिर आएको स्थानियहरुले बताएका छन । निकै अगाडी भएको उक्त घटना प्रहरिसम्म त्यो बेलापुगे पनि बच्चा जमिएको भए केटाले स्विकार गर्नु पर्छ भने भनेको तर त्यस पछि खासै चासो नदिएको ती महिलाले बताईन । अहिले भने बच्चा र आमाको बिजोक भएको भन्दै घटना फेरि बाहिरिएको हो ।

स्थानियहरुले पनि उक्त युवकलाई बोलाएर जिम्मा लगाईदिनु पर्ने बताएका छन । स्थानिय एक युवतिका अनुसार अहिले उक्त युवकले आफ्नो बच्चा नभएको भनेको बताईन । तर आफुहरुले आएर डि.एन.ए परिक्षण गराउनु पर्ने बताएको ती युवतिको भनाई छ । आफुहरु यसरि त्यसै नछोड्ने उनको भनाई छ । यदि अहिले ती युवालाई कुनै कानुनी सजाय बिना नै छोडे गलत अर्थ जाने र अरुले पनि जे गर्दा नि छुट पाईन्छ भन्ने सोच राख्ने भन्दै कानुनी दायरामा ल्याउनु पर्ने बताईन ।

ती पिडित महिलाले भने आफुहरुको सहमती मा नै सम्बन्ध भएको तर पछि बच्चा जन्मिए पछि भने स्विकार गर्न नमानेकोले पहिले पनि प्रहरिमा उजुरी गरेको बताईन । अहिले आफ्नो र छोराको बिचल्नी भएको भन्दै आफुले न्याय पाउनु पर्ने उनको भनाई छ । आफू एक पटक कैलाली समेत गएको ती महिलाले बताएकी छिन । आफुहरुको पहिले नै सम्बन्ध भए पनि बच्चा बसेको भने निकै पछि थाहा भएको उनले बताईन । शारीरिक सम्पर्क हुदा बच्चा बसेको आफुलाई थाहा नभएको उनले बताईन ।

८ महिना पछि अस्पताल जादाँ मात्र आफुले पेटमा बच्चा रहेको थाहा पाएको ति महिला बताउँछिन । अब आफुलाई स्विकार गर्नु पर्ने उनको भनाई छ । स्विकार नगरेकै कारण आफुले प्रहरिमा क’रणिको उजुरी दिएको उनले बताएकी छिन । स्थानीय अर्कि एक महिलाका अनुसार ती युवकले स्विकार गर्न खोजेको भएता पनि उस्कि आमाले नदिएको कारण पहिले देखिनै घटना मिल्न नसकेको आफुले बुझेको बताईन । ती युवकको सम्पुर्ण परिवारलाई नै बोलाएर छलफल गर्नु पर्ने उनको भनाई छ । (भिडियो हेर्नुस)

Related Articles

Back to top button