समाचार

खेलिरहेका ४ जना साना ब’च्चाहरु एकैठाउबाट एकैचोटि बे’ पत्ता , परिवारमा रुवा”बासी (भिडियो)

भक्तपुरमा दिउसै सु’कुम्बासी बस्तिबाट ४ जना बच्चाहरु एकैचोटि ह’राए’का छन् ।उनिहरु हरा’ए’को २४ घण्टाभन्दा बढि भैसक्दा पनि काहीँ कतै फे’ला नपरिसकेपछि परिवारले विभिन्न शं’का उप’शंका’हरु गर्दै आफ्नो बच्चाले के खाए कहाँ गए कसरी बसे कस्ले लगे र काहा पुर्याइसके कि भन्ने पिरले परिवारलाई हदैसम्म पिरोलिरहेको छ ।

१५ बर्षिय त्यहि बस्तिका एक बालकले सबैलाई घुमाउन लग्ने भन्दै सबैलाई लिएर हिडेको र जादैगर्दा देख्ने प्रत्यक्षदर्शी पनि भएको पि’डि’त पक्ष बताउँछ तर निश्चित तिनै बालक’को ल’लाइ फ’काइमा नै हिडेको भन्ने निश्चित ठोस प्रमाण छैन ।भक्तपुर ठिमी र वरिपरि सारा खोज्दा पनि उनिहरु काहि कतै पनि फे’ला न’परेको चार परिवार ले बताउदै आएका छन् । हरा’उनेमा ७ बर्षदेखि १० बर्षका बच्चाहरु छन् ।

पुलिस प्रशासनलाई खबर गर्दा तपाईहरु पनि खोज्नुस् हामी पनि खोज्छौ भनेतापनि सक्रिय रुपमा नला’गिदिएको पि’डित पक्ष’को गुनासो छ ।ती ह’राए’का ब’च्चाहरु तपाईं हाम्रो गाउघर छिमेक यात कतै पनि हुनसक्छन् यदि कसैले देखिहाले नजिकैको चौ’किमा स’म्पर्क गरिदिनुहुन पनि हामी बिनम्र अनु”रोध गरौ ।

हेर्नुहोस भिडियो सामग्री

Related Articles

Back to top button