समाचार

अपडेट: बन्दीपुर दुxर्घxटxनाxमा मृतकको संख्या ६ पुग्यो

तनहुँं, माघ १ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया भएको दुxर्घxटxनाxमा मृxत्यु हुनेको संख्या ६ पुगेको छ । बन्दीपुर अस्पतालका अनुसार ज्यान गुमाउनेमा ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ४२ वर्षीया सुशीलादेवी न्यौपाने, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ७६ वर्षीया भीममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेका छन् । विममाया र सुकबहादुरको अस्पताल ल्याउदै गर्दा बाटोमा र अन्य चार जनाको घxटxनाxस्थxलxमै मृxत्यु भएको जनाइएको छ ।

घुमाउनेबाट धरमपानी आउदै गरेको ग १ ज ६५५५ नम्बर जिप सडकबाट अन्दाजी एक सय मिटर तल खस्दा दुxर्घxटxना भएको हो । शुक्रबार राति साढे ८ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुxर्घxटxनाxमा ८ जना घाइते भएका छन् । घाइते सबैको बन्दीपुर अस्पतालमा सामान्य उपचारपश्चात थपको उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । दुxर्घxटxनाxमा परेको जिपको चालक सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button