समाचार

दुई महिने बच्चा अस्पतालको ला’परबाहीले मृ’त्यु भएपछी अस्पतालमाथी तो’ड’फो’ड (भिडियो हेर्नुस)

दुई महिने बच्चा अस्पतालको ला’परबाहीले मृ’त्यु भएपछी अस्पतालमाथी तो’ड’फो’ड (भिडियो हेर्नुस)

झापा जिल्लाको दमकमा रहेको एडभान्स हस्पिटलमा दुई महिनाको बालकको असामयिक मृ”त्युको घ’टनाले अहिले त्यहा निकै नै त”ना”बग्रस्त अबस्थाको सृजना भएको छ । मृ”तक बालकका परिवार र सर्बसाधारणहरुको अनुसार बालकको मृ”त्यु अस्पतालको ला”परबाहीका कारण भएको बताउदै उनिहरुले अस्पतालमा तो”ड”फो”ड पनि गरेका छ्न । बालकको परिवारसग भएको भनाभनको ॠ”षिबिमा अस्पतालले बालकको ज्या”न लिएको सर्बसाधारणको भनाइ रहेको छ ।

मृ”तक बालकलाइ आफ्नो दाजुको छोरा बताउने एकजना युबकले बालकलाई आफुले सकुशल सामान्य ज्व”रो र नि”मो”नि”या हुदा ल्याएकोमा नर्सले ड”ब”ल डोज सु”इ हानेर बालकलाई मा”रे’को बताएका छ्न । नर्सहरुले ॠ”षि”बिका कारण बालकलाई मा”रे”को उनको ठ’ह’र रहेको छ । नर्सहरुले बिरामी नानिको अगाडि टिकटक बनाउँ’दै बसेको भन्दै उनले हातमा इँ’ट्टा बोकेर आफ्नो आ”क्रो”श पोखेका छ्न ।

यो घ’टना डाक्टरहरुको ला”प”र”बा”ही र नर्सहरुको हे”ल”चे”क्र्या”इले भएको उनको भनाइ रहेको छ । एडभान्स हस्पिटलमा यसअघि पनि पाँचवटा नानी म”रि’सकेको र अब फेरीपनि कुनै बाबुआमाले आफ्नो सन्तान गु”माउनु नपरोस भनेर यो अस्पताल ब”न्द हुनुपर्ने उनको माग रहेको छ । डाक्टर नर्सहरुसग प्रहरीले कुराकानी गर्न नदिएकोले आफुहरु ढु”ङ्गा”मु”ढा गर्न बा”ध्य भएको बताउँछ्न उनी ।

नानी यहि म”रे’तापनी अस्पतालका डाक्टरहरुले कृ”त्रीम सास दिएर परिवारको आँखा छ”ल्नको लागि धरान लगेको बताउछ्न उनी । अस्पताल सकेसम्म पैसा लु”ट्ने र उपचार गर्न नसकेपछी भने अर्कै अस्पतालमा रि’फ’र गर्ने गरेको भन्दै सर्बसाधारण आ”क्रो”शि”त भएका छ्न । हस्पिटलहरु त बनेका छ्न तर यिनिहरुको लु”टको ध”न्दा भएको उनिहरुको ठ’ह’र छ । भर्खर जन्मेको नानीलाई फा’ल्टै सु”इ हानेर मा”रेको भन्दै सर्बसाधारणहरु आ”क्रो”शि”त भएका छ्न । बाकी हेर्नुस तलको भिडियोमा

Related Articles

Back to top button