समाचार

प्रह’रीको ईतिहासमै पहिलो पटक मधे’सी महिला बनिन् डीआ’ईजी, गृहमन्त्री’लाई धन्य’वाद !

प्रह’रीको ईतिहासमै पहिलो पटक मधे’सी महिला बनिन् डीआ’ईजी, गृहमन्त्री’लाई धन्य’वाद !

काठमाडौं । नेपाल प्रहरीको डीआईजीमा पूजा सिंहको बढुवा गरेकामा गृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश यादव नेतृत्वको टोलीले धन्यवाद ज्ञापन गरेको छ ।

नेपाल प्रहरीको इतिहासमा डीआईजी बन्‍ने सिंह पहिलो मधेसी महिला हुन् । ‘मधेसी महिला सिंहलाई नायब महानिरीक्षकमा बढुवा गर्नुभएकोमा गृहमन्त्री र सरकारलाई धन्यवाद दिन हामी आएका हौं’, कांग्रेस केन्द्रीय सदस्य यादवले भने ।काँग्रेस सप्तरीका सभापति समेत रहेका यादवले अब प्रधानमन्त्रीलाई पनि भेटेर हामीले धन्यवाद ज्ञापन गर्ने बताएका छन्  । उनले सरकारले उदाहरणीय काम गरेको पनि बताए ।

प्रहरी निरीक्षक (ईन्सपेक्टर)बाट सेवा प्रवेश गरेकी सिंह प्रहरी सङ्गठनमा अब्बल कार्यसम्पादन गर्ने अधिकृतका रुपमा परिचित छिन् ।

त्यस्तै
पुस : चौरपाटी गाउँपालिका-४ पायलका एक महिलाकाे कु टानी पिसानी मिलमा सल बे’रि’एर मृ,त्यु भएको छ । साँफे बगर नगरपालिका-१ बैजनाथमा रहेको आफ्नै कु टानी पिसानी मिलमा सल बे’रि’एर ५१ वर्षीया सुन्तला बोहराको घ,ट,ना स्थलमै ज्या’न ग’एको मृ,तकका श्रीमान शंकरमान बोहराले जानकारी दिए ।

धान कु’ट्ने क्रममा सल बे’रि’एकाे हो । मृ, तक बोहराको शरीर दुई भाग भ ए काे छ । उनका दुई छोरा दुई छोरी छन । यस्तै केहि समय अगाडी राप्तीसोनारी गाउँपालिका– ६ फत्तेपुरमा धान कु’ टा’उने मिलमा सल बे’रि’एर एक महिलाको मृ,त्यु भएको थियो।

 

Related Articles

Back to top button