समाचार

विहेपछि कट्रिना कैफको भाँडा माझ्दै, घर बढार्दै गरेको भिडियो भाइरल, फ्यानले भने भाउजु एक्लै हो !

नयाँ दिल्ली । कट्रिना कैफ बलिउडकी चर्चित अभिनेत्री हुन् । भर्खरै उनले विक्की कौशलसँग विवाह गरेकी छिन् ।

दुबैले आफ्नो पहिलो महिनाको उत्सव मनाए । यसै क्रममा कैफका केही पुराना भिडियोहरू पनि सामाजिक सञ्जालमा चर्को रूपमा सेयर भइरहेका छन्।जसमा फ्यानहरुको विशेष प्रतिक्रिया देखिएको छ । यो भिडियोमा कट्रिना आफ्नो घरका भाँडाकुँडा धुदै गरेको देख्न सकिन्छ ।यति मात्र होइन, यसअघि पनि नायिकाको स्वीपिङको भिडियो सार्वजनिक भएको थियो ।

कट्रिना भान्साकोठामा भाँडा माझ्दै छिन्
कट्रिनाको एउटा भिडियोले इन्टरनेटमा तहल्का मच्यायो । यो भिडियोमा कट्रिना कैफ भान्साकोठामा भाँडा धुँदै गरेको देख्न सकिन्छ । त्यसपछि फ्यानहरुको विशेष प्रतिक्रिया आइरहेको छ ।

भाउजु यो पुरानो भिडियो हो तर अझै घरको काम के गर्नुहुन्छ ? उता अर्का फ्यानले चिन्ता व्यक्त गर्दै भने– भाउजु किन एक्लै, कहाँ छौ ?

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीकालमा भएका भ्र ष्टाचारका फाइलहरू धमाधम खोल्ने निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्यालयले दिएको सूचनाअनुसार संसद अ वरुद्ध नखोले र अमेरिकी सहायता परियोजना ९एमसीसी०मा सहयोग नगरे ‘नराम्रो हुने’ चे तावनी ओलीलाई दिइसकिएको छ ।

प्रधानमन्त्री कार्यालय मातहत रहेका सम्पत्ति शुद्धिकरण र राष्ट्रिय अनुसन्धान विभागमार्फत ओलीनिकट नेता र व्यवसायीमाथि निगरानी बढाउन देउवाले निर्देशन दिएका छन् । आफैंले दुई(दुईपटक भंग गरेको संसद अ वरुद्ध गरेर ओलीले संसदीय प्रणालीलाई नै ध्वस्त पार्न खोजेको आरोप लगाउँदै देउवाले यस्तो कदम चालेका हुन् ।विहेपछि कट्रिना कैफको भाँडा माझ्दै, घर बढार्दै गरेको भिडियो भाइरल, फ्यानले भने भाउजु एक्लै हो !

Related Articles

Back to top button