समाचार

काठमाडौंको रानीवनमा बालिकाको ह’त्या, कारण थाहा पाउँदा रिस थाम्न सक्नुहुन्न(हेर्नुस् भिडियाे)

काठमाडौँ / आफुलाई माता बताउने एकजना महिलाले उपचारका निम्ति भन्दै १४ बर्षिय बालिकाको त्रि शूल रो पिरो पि ह त्या गरेको आ रोप लागेकोछ ।भर्खरै ६ कक्षामा पढ्दै गरेकि सिन्धुपाल्चोककि रोशनिको सामान्य टाउको दु ख्थ्यो अस्पताल गएर निको नभइसकेपछि माताले निको पार्छिन् भन्दै आमाले माताकोमा भन्दै ती महिलाकोमा लगेकि थिइन तर त्यहाबाट उनको सास फर्किएन ला स मात्रै फर्कियो ।

रोशनिको एकदमै नि र्ममता पुर्वक ह त्या भएको हो । उनका शरिरभरि नि ला डा मै डाम र घा उनैघा उले हामी आकलन गर्न सक्छौ कति निर्ममता पुर्वक उनिलाई मा रिएको हो भन्ने ।उनलिलाई आफुले उपचार गर्ने र केहिदिन आफैसग राख्ने माताले बताएपछि छोरिलाई माताकोमा छोडिएको थियो ।ब न्द कोठाभित्र मातासगै बसेकि रोशनिलाई माताले यसरी मा रेको खबर सार्वजनिक भैरहेको छ ,अनुसन्धान जारि र थप जानकारी आउन बाकि ।

अन्धविश्वासमा बिश्वास गर्दा कहासम्मको घ टना घ ट्दो रहेछ भन्ने यो एक उदाहरण बनेको छ ।पि डित पक्ष आफ्नो छोरलाई जसरि त्यो माता भन्नेले मा रेको छ आफुहरुले पनि त्यसरि नै माता भन्नेलाई त्यस्तै स जाय दिइनुपर्ने माग गर्दछ ।

Related Articles

Back to top button