समाचार

त्रि’शूल रो’ पेर बालिकाको ह’त्या गर्ने माता प’ क्रा उ,असली माता नभएको भन्दै ज’न्म कै’द हुनैपर्ने माग सहित माताहरूकै वि रोध(भिडियो हेर्नुस)

बिज्ञान र प्रबिधिको युग भनिने यो २१ औ शताब्दिमा पनि अझै हाम्रो देश नेपालमा भने मान्छेहरु अ”न्धबिश्वास र रु”ढी”बा”दी परम्पराहरुको पछाडी लागेको देख्दा नै हामी अनुमान लगाउन सक्छौ कि हामी नेपाली कति पि”छडिएका छौ । अरु देशका जनशक्ति चन्द्रमा लगायत अन्य ग्रहमा बस्ती बसाउने कुरामा तल्लिन रहदा हाम्रो देशमा भने धा”मी”झाँ”क्रीको प्रयोगमा भु”त”प्रे”त भ”गाउने काम भैरहेको छ जुन आफैमा एउटा ल”ज्जास्पद विषय रहेको छ ।

आजको घटना पनि यस्तै विषयमा आधारित छ । पछिल्लो समय धा”मी”झाँ”क्रीका घटनाहरु हामी देख्न अनि सुन्न पाइरहेका हुन्छौ । आजको बिषयमा भने आफुलाइ माता बताउने एक महिलाले १४ बर्षिया बालिकालाइ उ’प’चारको नाममा त्रि’शूल’ रो” पि” रो”पी ह” त्या गरेको घ”टना रहेको छ । भर्खरै कक्षा ६ मा अध्ययनरत सिन्धुपाल्चोक घर भएकि रोशनी श्रेष्ठ नाम गरेकी बालिकाको उ’पचा’रको नाममा माताले नि”र्म”म तरिकाले ह”त्या गरेकिछिन ।

सामान्य टा’उ’को दु’ख्ने स’मस्या रहेकी रोशनीलाई अस्पतालको उपचारबाट केही निको नभएपछि माताले निको पार्छिन भनेर रोशनिकी आमाले उनको उपचारको लागि माताकोमा लगेकी रहिछिन तर बि”डम्बना उपचारको लागि लगेको छोरिको ला”छ फर्कियो तर सा”स फर्किएन । क”ठै ब”रा छोरिको त्यस्तो खबर सुनेर यता आमाको भने रु”वा”बा”सी चलेको छ । आफ्नो छोरिलाइ जसरी त” ड्पाइ त” ड्पाइ मा” रे’को छ त्यसलाइ पनि त्यसरी मा”र्ने बताउछिन उनी ।

उमेरले सानै भएपनी आमाभन्दा ठुली थिइन रोशनी, क”ठै आमा भने यता छोरी सम्झिदै रु”ए”कि रु”ए”इ गर्छिन । शरिरभरि नि” ल”डा”म एकदमै “बिजोगले आफ्नी छोरिलाइ मा” रे”को बताउदै रु”न्छिन उनी । क”ठै उनी राती नै उनलाइ गा”ह्रो भएको अबस्थामा बोलाएको भए सास त भेट्न पाउथे कि भन्दै खुब गु”नासो गरिन उनले । त्री’शु’ल’ले जताततै रो” पेको, आखामा पनि घा”उ अनि नाकबाट पनि र”गत आएको, निकै नै ना”जुक अबस्थामा आफ्नी छोरिलाइ मा” रेको बताउछिन उनी ।

उनको मृ”त्यु भएपछी मात्र उनलाइ अस्पताल लगिएको कुरा पनि उनले खुलाइन । डाक्टरका अनुसार रोशनिलाइ अस्पताल पुर्याउदा उनको मृ”त्यु भैसकेको रहेछ । छोरिको अबस्था देखेर आफू बे”होस भएको र के भन्यो के गर्यो भन्ने कुराको केही अ”त्तो”प”त्तो नरहेको बताउछिन उनी । बोलिरहेकी छोरी आज अ”न्ध”बि”श्वासको पछाडी लाग्दा घटेको यो घ’ट’नाले सबैजनालाइ स्त”ब्ध बनाएको छ । यसैक्रममा आज भने उक्त मातालाइ स्वयम्भू प्र’हरी बृत्तमा प”क्रा”उ गरेर राखेको कुरा बाहिरिएको छ र अन्य धेरै माताहरु पनि उक्त माताले स”जा’य पाउनुपर्ने भन्दै आ”न्दोलनमा उ”त्री’एका छ्न ।

संस्कृती संरक्षण तथा सामाजिक बिकास केन्द्र, नेपाल नामक संस्थाको प्रतिनिधित्व गर्दै एउटा बोर्ड प्रदर्शन गरेर उक्त ह”त्यारा मातालाइ का”रबाहिको माग गर्दै आएका छ्न । सुनसरी घर भएकि लक्ष्मी बस्नेत प्रसाईं नाम गरेकी एक माताले यो घटनाबारे सुनेपछी छा”ती चि”रिएको बताइन । उनले उनिसग ज्यान मार्ने अधिकार नरहेको र उनी माताको नाममा क” ल” ङ्”क रहेको कुरा पनि बताइन । उनले त्रि”शूल त” ताएर शिरमा राख्दा श”रिरमा रहेको भु”त”प्रे”त भा”ग्छ भन्ने मान्यता रहेको कुरा पनि खुलाइन ।

अर्कि माताले भने हामी आफैले आफ्नै ज्या”नको त ग्यारेन्टी लिनु नसक्दा उक्त माताले अर्काको जिउको ग्यारेन्टी कसरी लिइ त भनेर प्रश्न पनि ख”डा गरिन । उनले उनी माता नरहेको र उनलाइ जन्म कै”दको स”जाय हुनुपर्ने कुरामा जोड दिइन । उहाँ ध”रौटीमा छुट्नुभयो भने फेरि पनि प्रहरी कार्यलय घे”राउ गर्न आफू तयार रहेको बताउछिन उनी । बो” क्सी भनेर त्रि’शू’ल रो” पेको हुनसक्ने अनुमान लगाउदै उनले गरेको यो काम एकदमै ग”लत रहेको बताइन । थप जानकारीको लागि भिडियो हेर्नुस

Related Articles

Back to top button