समाचार

ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृxत्यु

काठमाडौं, पुस २८ । मोरङमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल सवार एक जनाको मृxत्यु भएको छ । जिल्लाको उर्लाबारी नगरपालिका – ३ पूर्वपश्चिम राजमार्गस्थित सोल्टी पुलमा आज बिहान ट्याक्टरले कलेज जान लागेका विद्यार्थीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट उर्लाबारी ७ का २१ वर्षीय निश्चल बानियाँको मृxत्यु भएको हो । २ त ८२९६ नम्बरको ट्याक्टरले प्रदेश १ ०१०१२ प ७१५२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा स्थानिय नेपाल दर्शन कलेजमा अध्ययनरत बानियाँको घxटxनाxस्थxलxमै मृxत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

Related Articles

Back to top button