समाचार

कमाल आचार्य को आत्मा ले तर्सायो भन्दै पुरै गाउले तर्सित

कमाल आचार्य को आत्मा ले तर्सायो भन्दै पुरै गाउले तर्सित

कमाल आचार्य को आत्मा ले तर्सायो भनेर पुरै गाउले मिडिया मा आएको छ । सम्पूर्ण कुरा भिडियो मा राखिएको छ ।

कमला आचार्य को पोस्मोटम रिपोर्ट समान्धी भिडियो तल राखिएको छ । केही दिन अघिदेखी टिकटकमा एउटा भिडियो निकै भाइरल बनेको छ । दाहाल कबिता नामक टिकटक आइडिबाट पोस्ट भएको उक्त भिडियोमा जंगलको बिचमा एउटा रुखको फेदमा अढेस लागेर छ’टप’टाई रहेकी एक युवती देखिन्छिन । वरिपरि थुप्रै मान्छेहरु हासेको, बोलेको सुनिन्छ तर ती युवतिलाई के भएको हो भनेर खासै बुझ्न खोजेको कसैले देखिदैन । उनिहरु ती युवतिलाई हेर्दै हस्दै गरेको सुनिन्छ ।

उक्त भिडियो टिकटकमा पोस्ट भएको भोलिपल्ट फेरि उनको भिडियो रि’प कमला भनेर पोस्ट भएको थियो । त्यसपछी भने थुप्रैले उनको फोटो तथा भिडियोमा रि’प लेखेका पोस्टहरु आएका थिए । उनी जि’उँदो हुदा भिडियो बनाएर बस्नेहरुले उनलाई के भएको हो भनेर तेत्रो भिडले किन बुझ्न खोजेन साथै किन ती युवतिलाई अस्प’ताल लान खोजेन भनेर अहिले थुप्रै बि’रोध भै रहेको छ । साथै उक्त भिडियो पोस्ट गर्ने दाहाल कल्पना नाम गरेको आइडिको पनि खोजी भै रहेको छ अहिले ।

यस बारेमा बुझ्दै जादा ती युवती खोटाङ जिल्लाको रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलकी रहेको बुझिएको छ । उनी उर्लाबारीमा बसेर पढ्दै आएको खुलेको छ । पथरी-कानेपोखरी क्षेत्रको जङ्गलमा उनी त्यसरी भेटिएको बुझिएको छ ।

Related Articles

Back to top button