समाचार

ड;र;ला;ग्दो घ;ट;ना ९ दिन भयो ह;रा;ए;को’ र;ग;तै र;ग;त छ ‘ तर मान्छे गायब’ एक बहिनी एस्तो भन्छिन : भिडियो सहित

काठमाडौं २०७८०९२६ धनकुटामा घर बाट श्रीमती हराएको ०७ ०८ दिन हुँदा पनि केही आतो पत्तो न भए पछी गाउँलेहरुले गर्न थालयो खोजी। श्रीमान पनि घर बाट हराएको को ३ दिन भएको जानकारी आएको छ। श्रेमतीको रगत लुगामा लगेको भेटिएको छ भने’ श्रीमानकोअझै केहि खबर आएको छैन

पुरा जंगल खोज्दा पनि दुबइ जना फेला परको छैन। गाउँलेहरु पनी सबै कुर खोलर भनेका छैनन । हराएको ७ दिन हुँदा पनि गाउँले र प्रहरी प्रशासनहरुको खोजीमा एउटा कपडा मात्रै हत परको बातएको छ ।

घरमा सधैं झगडा हुने र त्यो दिन चै राति घरमा हल्ला भएको र बिहान छोराले मम्मी खोलाको फेदमा लडी राख्नु भाको छ भन्दै आएको र जाँदा कोहि न भएको जानकारी आएको छ। आँखिर के हो त यो घटनाको बास्तबिकता ।

भिडियो:-

Related Articles

Back to top button