समाचार

भर्खरै जन्मिएको बच्चाको खु’ट्टा चुँ’ डा’एर झो’लामा फा’ लिएको फे’ला

तनहुँ जिल्लाको ब्यास नगरपालिका ९ मा पर्ने कबादी खोलाबाट एक जना भर्खरै जन्मिएको बच्चा फे’ला परेको छ । उक्त ब’च्चा’लाई झो’ला’मा राखेर फा’लिए’को अवस्थामा भेटिएको हो ।

ब’च्चा’को एउटा खु’ट्टा जंग’ली ज’नावारले खा’एको अवस्थामा भेटिएकोले त्यो बच्चालाई त्यहा १/२ दिन अगाडि फा’लिएको हुन सक्ने आं’श’का स्थानियको छ । ब’च्चा’को मृ’त्यु भै सके पछि फा’लिएको हो या जन्मिने बित्तिकै जि’उँदै हुँदा फा’लिएको हो भन्ने कुरा केही खुल्न सकेको छैन ।

उक्त बच्चाको श’रीर क्ष’त’बि’क्षे’त अवस्थामा भेटिएको छ । अहिले उक्त बच्चाको श’व प्र’ह’रीले लिएर गै सकेको छ । जिल्ल प्र’हरी तनहुँका अनुसार त्यसरी भेटिएको ब’च्चा’को अहिले पो’स्ट’मार्ट’म भै रहेको र घ’ट’नाबारे अनुसन्धान पनि सुरु गरि सकेको बताएको छ । उनलाई त्यहाँ कस्ले फा’लेको हो र उनकी आमाको बारे पनि प्र’ह’रिले खोजी गरिरहेको छ ।

प्र’ह’री यसबारे खोजी गरिरहेको भएता पनि अहिले यसरी ब’च्चा ज’न्माएर फा’ल्ने क्रम निकै सुनिदै आएको छ । आखिर किन गर्छन यस्तो ? भन्ने कुराको उत्तर खोज्नु जरुरी देखिन्छ ।

एक हप्ता अघि पनि पोखराको गंडकी अस्पतालको पार्किङ परिसरमा राखिएको एउटा थो’त्रो बसभित्र एक बच्चा जन्माएर उनकी आमा फ’रा’र भएकी थिइन । तर बेलैमा ती बच्चा भेटिए पछि उनलाई सकुशल उद्दार गरिएको थियो । कास्किमा भएको उक्त घ’ट’ना सेलाउन नपाउदैँ अहिले तनँहुमा फेरि अर्को घ’ट’ना बा’हि’रि’एको हो । यसरी भै रहने घट’ना बाहिर आइरहेका छन ।

अहिले महिलाको गोपनियताको हकलाई ध्यान दिएर अस्पतालले नै सुरक्षित सुत्केरी गराई बच्चाको जिम्मा पनि लिने गरेको छ । तर पनि महिलाहरुले यसरी ब’च्चा ज’न्मा’एर फा’ल्ने गरेको पाईन्छ ।

झो’ला’मा भेटिएको उक्त ब’च्चा’को एउटा खु’ट्टा चु’ट्टि’एर आ’न्द्रा भुँ’डी केही पनि नभ’एको अवस्थामा भेटिएको वार्ड सदस्य समेत रहेकी ज्ञानुमाया सुनुवारले बताईन । ब’च्चा’को छा’ती भन्दा माथी केही नभएको अवस्थामा रहेको उनले बताईन । बच्चालाई जं”गली जनावरले खा’एको हुन सक्ने ज्ञानुमायाको भनाई छ ।

अहिले थुप्रै गर्भ नि’रो’ध’क साधनहरु सजिलै जताततै उपलब्ध हुने भएकोले त्यसको प्रयोग गर्नुको सट्टा यसरी जन्माएर फा’ल्नु अ’पराध भएको उनको भनाई छ ।

त्यसरी जन्माएर फा’ल्ने आ’मालाई खो’जी गरि का’नुनी दा’यरा’मा ल्याउनु पर्ने स्थानियहरुको भनाई छ । अ’नै’ति’क सम्बन्धबाट ग’र्भ रहन गएर पछि यसरी जन्माएर फा’ल्ने गरेको घ’ट’ना थुप्रै देखिन्छ ।

वैदेशिक रोजगारिमा गएकाहरु, १५ देखि २० वर्ष बिचका उमेरका युवतिहरुको बिबाह अघिनै शा’री’रि’क सम्पर्क पछि रहेको बच्चा तथा यौ’न ब्यावसायमा लागेकाहरुबाट यस्ता किसिमका घ’ट’ना’हरु हुने गरेको देखिन्छ । ग’र्भ नि’रो’धक साधनहरु उपलब्ध हुदा पनि यस्ता घ’टना बढ्नु चे’तनाको क’मि देखिएको जानकारहरुको भनाई छ ।[][]

(भिडियो हेर्नुस)[][]

Related Articles

Back to top button