समाचार

घरबेटीको छोरीसंग ल-भ परेपछि डेरावाल प्रेमीको यस्तो हा’लत

घरबेटीको छोरीसंग ल-भ परेपछि डेरावाल प्रेमीको यस्तो हा’लत

काठमाडौ । सिन्धुलीका हरी बराल केही वर्ष अघि वैदेशिक रोजगारीका लागि कतार गएका थिए । काठमाडौमा पसल गरेका थिए । उनले श्रीमतीलाई पसलको जिम्मा दिएका थिए ।

नाक कानमा गहना पनि बनाइदिएका थिए । उनी २१ महिना पछि कतारवाट विदेशवाट फर्किए । उनलाई श्रीमती अनु वराल विमानस्थलमा लिन गइन् ।

उनको नाक कान सबै रि’त्तै देखेपछि के गर्यौ सुन भनेर सोधे ? श्रीमतीले सुन मात्र होइन पसल पनि बेचेको रहेछ । श्रीमतीले खर्च चाहिएर पसल सकेँ भने पछि उनी चुप लागेर बसे ।

शिक्षण अस्पताल महाराजगन्ज नजिक उनी जसको घरमा भाडा बस्थे त्यही घरकी छोरीसंग प्रेम भएपछि विवाह गरेका थिए । अनुको मुख्य घर इलाम हो । फर्निचरमा काम गर्न र सिक्न भन्दै भाडामा बसेका थिए ।

त्यही बेला अनुसंग प्रेम भएको थियो । विदेशवाट आएको दुई वर्ष पछि फाइनान्सवाट एक जना चिनेको मानिसले फोन गरे । तिम्रो श्रीमतीले दुई वर्ष अघि ५० हजार रुपैया लिएकी थिइन् अहिले सम्म ब्याज पनि तिरेको छैन ।

त्यसको व्याज सहित गरेर एक लाख रुपैया पुगेको छ पैसा तिर भने पछि उनी छाँ’गावाट ख’सेजस्ता भए । श्रीमतीलाई फेरी पैसाको बारेमा सोधे । श्रीमतीले सिधै मैले खाँए भनेर जवाफ दिइन् ।

अहिले उनको छोरा १३ वर्षको छ भने छोरी ३ महिनाकी छन् । अहिले छोरी लिएर श्रीमती हिँडेपछि श्रीमान खोजीको लागि मिडिया सामु आएका छन् ।

उनी पाल्पा गएर फर्केका थिए । कोठावाट ५ मिनेटको दुरीमा श्रीमती फेला परिन । कता जान लागेको ? भनेर श्रीमतीलाई सोध्दा मेरो अचानक पेट दु’ख्यो शिक्षण अस्पताल जान लागेको भनेर सुनाए पछि उनी आफै छो’ड्न जान खोजेका थिए ।

तर श्रीमती एक्लै गइन् । राती करिब १० वजे उनी वाहिर निस्केका थिए । अनि राती करिब १ वजे फर्कदा श्रीमती पनि कोठामा छैनन् कोठामा केही सामान पनि छैन । छोरी समेत श्रीमती ह’राएपछि अहिले उनी खो’जीमा लागेका हुन् ।[][]

Related Articles

Back to top button