समाचार

सवारी दुxर्घxटxनाxमा परी नेकपा माओबादीका सांसद ‘देवान’का छोरासहित दुईजनाको मृxत्यु

सुनसरी । सवारी दुxर्घxटxनाxमा परी नेकपा माओबादीका प्रदेश सांसद रिपुप्रसाद राई ‘देवान’का छोरासहित दुईजनाको मृxत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २० स्थित कोशी लोकमार्गमा मोटरसाईकल दुxर्घxटxना हुँदा उनीहरुको मृxत्यु भएको हो ।

माओबादी नेता इन्द्र आङ्बोका अनुसार प्रदेश १ सांसद राईका २१ वर्षीय छोरासहित उनका फुपूको २५ वर्षीय छोरा दुxर्घxटxनाxमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले भने बसको ठ क्क रबाट घxटxना भएको जानकारी दिएको छ ।

मृत्यू हुनेमा संखुवासभाको खाँदवारी नगरपालिका वडा नम्बर ७ का २६ वर्षीय सन्तोष राई र सोही ठाउँका २० वर्षीय अभि राई रहेका छन् ।

राती साढे ७ः०० बजे सुनसरीको धरानदेखि इटहरी तर्फ जाँदै गरेको प्रदेश १ -०२-००१ ख ८१९६ नम्वरको बसले बिपरीत दिशाबाट आउँदै गरेको को २७ प २१९ नम्वरको मोटरसाईकललाई ठ क्क र दिँदा मोटरसाईकलमा सवार सांसदपुत्रसहित दुवैजना घाइते भएका थिए ।

मोटरसाईकल चालक संतोष राई र पछाडि सवार अभि राईलाई उपचारको लागि घxटxनाxस्थxलxबाxट उद्दार गरी तत्काल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको थियो ।

उपचारको क्रममा घोपाभित्रै दुवै जनाको मृxत्यु भएको धरान प्रहरीले जनाएको छ । ठ क्क र दिने बस र सुनसरीको इटहरी वडा नम्बर ४ घर भएका चालक टीकाराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ ।

Related Articles

Back to top button