समाचार

पत्नि रोजिनालाई पति लक्ष्मणले रुँदै भने मेरो सारा सम्पत्ति तिम्रो नाममा गरिदिन्छु, घर फर्क

काठमाडौँ । चितवनको सौराहाका लक्ष्मण महतोलाई अहिले एउटै पिरले पिरोलीरहेको छ । कतै पत्निले डिर्भोस दिएर आँफु एक्लै हुन्छुकी भन्ने । सामान्य भनाभनपछि पत्नि रोजिना राउतले ३ वर्षकी छोरी लिएर घर छाडेर हिँडेपछि लक्ष्मण निकै तनावमा आएका छन् ।

प्रहरी प्रशासन गुर्हादा पनि कुरा नमिले पछि लक्ष्मणले आफ्नी २३ वर्षकी पत्नि रोजिनालाई घर फर्काउन मिडियाको सहारा लिएका छन् ।

एक अन्तरवार्तामा लक्ष्मणले रुँदै भने मेरो सारा सम्पत्ति तिम्रो नाममा गरिदिन्छु, घर फर्क मलाई डिर्भोस नदेउ, तिमीबिना म बाँच्न सक्दिन । हेर्नुहोस् भिडियो

Related Articles

Back to top button