समाचार

दु;ख;द ख;ब;र :क्या;न्स;र;का कारण कोइरालाका छोरा ज्योतिको नि;ध;न’ काङ्ग्रेसका नेताहरु श्र;द्धान्ज;ली दिन पुगे

मातृका, बिपी, केशव, गिरिजा र तारिणी कोइराला छोराहरू हुन् । अरू दाजुभाइका सन्तान राजनीतिमा भए पनि तारिणी र उनका सन्तान भने राजनीतिमा सक्रिय भएनन् ।
तारिणी लेखक तथा पत्रकारका रूपमा चर्चित छन् । स्वर्गीय ज्योतिका दुई छोरी छन् । कोइरालाको आइतबार बिहान पशुपतिस्थित आर्यघाट अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टिमा कोइराला परिवारका डा. शेखर कोइराला, डा शशांक कोइराला, मनीषा कोइराला, प्रकाश कोइराला, कमल कोइराला तथा कांग्रेस नेता रामचन्द्र पौडेललगायत नेता एवम् कार्यकर्ताहरूको सहभागी थिए ।

बझाङ्ग जिल्ला बिथ्डचिर गाऊँपालिका वडा नं. ९ ऊडी माईती घर सोही जिल्ला केदारस्यु गाऊँपालिका वडा नं. २ मरगाऊ

कर्म घर बजेई धौली ढाँट रावल को आफ्नै कर्म घर भित्र झुन्डिएको अवस्थामा लास भेटियको छ घरमा सधैं कलझकडा भैरहने जाँडरक्सी खायर श्रिमान जयराज रावल

ले अभद्र वेवहार गर्ने नराम्रा चरित्र हिन लालछेना लगाऊने पटक पटक तलाई मार्छू भनेर धमकाऊने यस्तो वेवहार गर्ने आफ्नै श्रिमान को नाममा कलंक पापी हत्यारा

राक्षस कै कारण ले अकल्पनीय अल्पआयु मै लाऊ लाऊ खाँऊ खाँऊ भन्य उमेर मा बजेई ले यती राम्रो रंगीन संसार छोडेर जाँनू पर्यो बजेई को हत्यारा लाई कडा भन्दा कडा कारवाही होस् निष्पक्ष

Related Articles

Back to top button