समाचार

३ जना मिलेर एक महिलामाथी मर्ने गरि कु’ ट पि’ ट गरेकाे भिडियाे भाइरल ( हेर्नुहोस भिडियो सहित )

सल्यानकाे कुमाख गाउँपालिका वडा नम्बर २ स्वीकाेट नेटामा एक महिलालाइ ३ जना मिलेर कु’ ट पि ट गरेका छन् । पुस १७ गते नेटाबजारमा किराना पसल गर्ने डम्बरी बुढाथाेकीलाइ छिमेकी सम्झना बुढाथाेकी, उनका श्रीमान भीम प्रकाश वलि र बहिनी सबिना बुढाथोकीले कु’ ट पि ट गरेका थिए ।

जुन भिडियाे अहिले सामाजिक संजालमा भाइरल भएकाे छ । यी दुइ बीच पहिलेदेखि नै रि सा रिस भएकाे र झ ग डा हुने गरेकाे स्थानीयहरु बताउँछन् । कु’ ट पि ट गर्ने सम्झना वि’ रुद्ध यसअघि पनि प्र’हरीमा केहि उजुरीहरु छन् ।

उनले गाउँका अन्यलाइ पनि कु’ ट पि ट गर्ने गरेकाे र दुवैपक्ष आएर प्र’हरीमा मिलापत्र गर्दै जाने गरेका थिए । उनि बनगाड कुपिण्डे नगरपालिका स्थित गर्चेकाे स्कुलमा पढाउने शिक्षिका पनि हुन् । एक मिनेटकाे उक्त भिडियाेमा कु टि माग्ने डम्बरी बुढाथाेकी राेइरहेकाे देखिन्छ भने तीन जनाले सामुहिक रुपमा हानिरहेकाे देखिन्छ । आफु पसलमा बसिरहेकाे बेला तिनजना आएर आफुलाइ कु’ ट पि ट गरेकाे डम्बरीले बताइन् । ‘मेराे पसल र उनकाे घर तलमाथी छ ।

पहिला उसले गा ली गरि, एकहाेराे दाेहाेराे हुँदाहुँदै करिब एक घण्टा जति मुख छा डा छा ड भयाे,’ लेकाली अनलाइनकाे सम्पर्कमा आएकी उनले भनिन्, ‘त्यसपछि उसकाे परिवार सबै आएर मलाइ कु’ ट पि ट गरे । उता कु’ ट पि ट गर्ने सम्झनाले पहिला डम्बरीले आफुलाइ घाँस का ट्ने आँसीले हा नेकाे र त्यसपछि आफुले जवाफी कारबाही गर्न कु ट पि ट गरेकाे बताएकी छन् । आँसीले हान्दा आफुलाइ चाे’ट लागेकाे बताउँदै उनले उपचार गर्न आफु चाैरजहारी अस्पताल पुगेकाे बताइन् ।

आफुलाइ ज्यान मार्ने उद्धेश्यले कु पि ट पिट गरेकाे भन्दै प्र’हरीमा जाहिरी दिन आफु जिल्ला प्रहरी कार्यालय सल्यान आएकाे उनले बताइन् ।

Related Articles

Back to top button