समाचार

कोपुन्डोलमा मोटरसाइकल दुxर्घxटxना हुँदा एकजनाको मृxत्यु

२१ पुस, काठमाडौं । ललितपुरको कोपुन्डोलमा बिजुलीको पोलमा ठोक्किएर मोटरसाइल दुxर्घxटxना हुँदा एक जनाको मृxत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

मंगलबार राति सवा १ बजे बा९५प ५३३४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किंदा पछाडि सवार ३१ वर्षीय राजु तामाङको मृxत्यु भएको हो ।

ललितपुरको गोदाबरी नगरपालिका-९ छम्पी घर भई मंगलबजार बस्दै आएका तामाङको उपचारको क्रममा आज बिहान ३ बजे पाटन अस्पतालमा मृxत्यु भएको प्रहरीले जनाएको छ ।

दुxर्घxटxनाxमा मोटरसाइकल चालक घाइते भएका छन् । उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

 

Related Articles

Back to top button