समाचार

छिमेकीहरू भन्छन्,”कमला ३ दिनसम्म जं’गलमा होइन अन्तै बसेकी हुन्(भिडियो हेर्नुहोस्)

केही दिन अघि खोटाङ जिल्लाको दिक्तेल घर भएकी कमला आचार्य नाम गरेकी १९ वर्षीय एक युवती जंगलमा छ’टपटाई रहेको अवस्थामा भेटिएको भिडियो टिकटकमा सार्वजनिक भयो । ती युवतिको उ’पचारको क्रममा मृ’त्युु भै सकेको छ । तर उनको मृ’त्यु के कारणले भयो भन्ने बारे अझै खुल्न सकेको छैन । मोरङको कानेपोखरी पथरी सडकको बिच जंगलमा उनी भेटिएकी थिइन । अहिले यो घट’नाले चर्चा पाएको छ र उत्तिकै रह’स्यमय पनि बन्दै गएको छ । अहिलेसम्म कमलाको मृ’त्युको कारण स्पष्ट खुल्न सकेको छैन ।

यसैबिचमा कमला बस्दै आएको घर वरिपरिका स्थानियहरु मिडियामा आएका छन । कमला पढ्ने स्कुलबाट बिराट चौक स्थित बुधबारे हटिया भन्ने ठाउमा उनलाई उनकै शिक्षकले छोडेको कुरा बाहिर आएको छ । त्यहाँबाट कमला कता गइन भन्ने कुराको खोजी गर्नु पर्ने उनिहरुले बताए । कानेपोखरी छेउ भेटिएकी कमला गाडिमा गएको हुन सक्ने भन्दै बिराटचौक एरियामा रहेको सिसि क्यामेरा फुटेज हेर्नू पर्ने उनिहरुको भनाई छ । उनलाई आफ्नो घर पनि स्कुलबाट फर्किदा थाहा नपाउने भएकोले उनका शिक्षकले ल्याइदिने गरेकोले उनी एक्लै उर्लाबारी जाने कुरा पत्याउन नसकिने उनिहरुले बताए ।

कमलाले अस्पतालमा आफ्नी आन्टिलाई बताएको अ’न्तिम ब’यानमा आफू साथिकोमा उर्लाबरी जान बस चढेको तर महि’नावारी हुदाँ बस चढेको कारण पा’ठेघर खसेकोले दु’खाई सहन नसकी त्यही झरेको बताएको उनकी आन्टिको भनाई थियो । दु’खाई सहन नसकेकाले आफुले बिराटचौकमै मु’सा मा’र्ने औ’सधि किनेको भनी कमलाले आफुलाई बताएको र जंग’लमा गएर खाएको भनेको उनकि आन्टिको भनाई थियो । तर साथिको घर उर्लाबारी गएको भनिएकी कमलाले बिराटचौक मै औ’सधि किनेको भन्नू अपत्यारिलो भएको उनिहरुको भनाई छ ।

उक्त घनाघोर जंगलमा एक्लै ३ दिनसम्म कोहि पनि बस्न नसक्ने र महिनावारी भएकै कारण भर्खर १९ वर्ष पुगेकी कमलाको पा’ठेघर ख’सेको भन्ने कुरा आफुहरुलाई पत्यार नलागेको उनिहरुले बताएका छन । कमलालाई अन्तै कसैले लगेर राखेर त्यही दिन त्यस जंगलमा छोडेको हुन सक्ने उनिहरुको भनाई छ । कमलालाई औ’सधि खान पनि कसैले बाध्य पारेको हुनसक्ने उनिहरुले बताएका छन । कमलाका शिक्षकसगँ पनि सोधपुछ गर्नु पर्ने उनिहरुको माग छ ।

साथै कमला कता गइन भन्ने त्यहाको सिसि क्यामरा रेकर्ड मा पनि सार्वजनिक गर्नु पर्ने उनिहरुले माग गरे । साथै कमलाले अन्तिम पटक भनेको उर्लाबारीमा कुन साथिले बोलाएको हो भन्ने कुरा उनको फोन रेकर्डको पनि छानबिन हुनु पर्ने माग उनिहरुको छ । कमलाले औ’षधि बिराटचौकमा लिएको भनिएको बारे पनि उनिहरुले औ’षधि लिएको हो कि होइन भनेर बिराटचौकमा रहेका औस’धि पसलमा बुझ्न अनुरोध गरेका छन । यदि उनले लिएकै हो भने कहिले लिएकी हुन त्यो पनि खुलाउनु पर्ने उनिहरुले माग गरेका छन । (भिडियो हेर्नुस

Related Articles

Back to top button