समाचार

बाबुलाई भर्खरकी केटि चाहिएर अर्कि ल्याएपछि हराएकी आमालाई रुँदै बोलाइन् छोरीले(भिडियो हेर्नुस)

काठमाडौको बानियाटार घर भएकी शोभा मराशैनी घर छोडेर सम्पर्क बिहिन भएकि आफ्नी आमालाई घर फर्किएर आउनु भन्दै मिडियमा आएकी छिन । आमा लक्ष्मी पौडेल २०६५ साल कार्तिक २५ गते घरबाट हिड्नु भएको शोभाको भनाई छ । आमा आजसम्म पनि सम्पर्कमा नआए पछि आफू खोजी गर्दै आएको उनको भनाई छ । आफू त्यो बेला सानै भएकोले खोज्न नसकेको शोभाको भनाई छ । आफू र एक बहिनी भएता पनि सबै त्यो बेला सानै भएकोले खोज्न नसकेको शोभाले बताएकी छिन ।

आमालाई पहिले देखि बाबा र हजुरामाहरुले धेरै दुख दिने गरेकोले आमा त्यसरी घर छोडेर हिड्न बाध्य हुनु भएको शोभाको भनाई छ । दाजु रोजगारको लागि दुबई गएको र आफू सानै भएकोले आमालाई पहिलै खोज्न नसकेको उनको भनाइ छ । बुवाले काठमाडौमा मेनपावर खोलेर बस्नु भएको शोभाले बताएकी छिन । बुबाले अर्कै भर्खर्की श्रीमती चाहिएको भन्दै आमालाई कु’टपि’ट समेत गर्ने गरेको शोभाले बताईन । आफू सानै भएकोले आमालाई दुख पर्दा साथ दिन नसकेको शोभाको गुनासो रहेको छ ।

आमाले आफू सानै हुदाँ त्यो बेला छोरी तेरो बिहे भएको भए म तेरो घरमा बस्थे भनी भन्ने गरेको शोभा बताउछिन । आमाले त्यो बेला धेरै पटक आ’त्माह’त्याको प्रयास पनि गरेको शोभाले बताएको छिन । अर्को बिहे गर्छु त घर छोडेर जा भनेर दिनदिनै बुबाले आमलाई मा’नसिक र शारीरिक या’तना दिने गरेको छोरी शोभाको भनाइ छ । आमाले म यो घर छोडेर जादिन भने पछि मावलिबाट हजुरआमालाई समेत बोलाएर छोरी लिएर जानू म ५ लाख दिन्छु भनी बुवाले भनेको शोभाले बताएको छिन ।

घरमा बुबाले मात्र नभै हजुरआमा र फुपुहरुले पनि तनाव दिने गरेको सोभाले बताएकी छिन । आमाले बहिनी जन्माउदा छोरा छ भनेर राखेकी किन छोरी जन्माएकी भनेर यातना दिने गरेको शोभाले बताएकी छिन । पहिले घर परिवारले यातना दिए नि बुवाले साथ सहयोग दिएकोले आमा सहेर बस्नु भएको शोभाको भनाइ छ । पछि बुवाले पनि तनाव दिन थालेपछि घर छोडेर आमा हिडेको शोभाले बताईन् । आमा हराएको अर्को वर्षको जेठमा बाबाके अर्कि बिहे गरेर ल्याएको शोभाले बताएकी छिन् । कान्छी आमाले नै आफ्नो बिहे गराई दिएको उनले बताएकी छिन ।

आफ्नो बिबाह हुँदै गर्दा बिच मै बाबा र कान्छी आमा छोडेर हिडेको उनको भनाई छ । त्यहिबाट आफ्नो माइती घरमा राम्रो सम्बन्ध नरहेको शोभाले बताईन । हराएकि १३ वर्ष पछि खोज्दै शोभा मिडियामा आएको बताएकी छिन । उनके आफ्नी आमालाई भेट्नेलाई १ लाख पुस्कार दिने समेत बताएकी छिन । उनले आमालाई सम्पर्कमा आइदिन पनि आग्रह गरेकी छिन । आब आमालाई आफै राख्ने उनको भनाई छ । त्यो बेला आफू केही गर्न नसकेको भन्दै अब आमालाई आफू कुनै कमि हुन नदिई राख्ने शोभाको भनाई रहेको छ । (भिडियो हेर्नूस)

Related Articles

Back to top button