समाचार

SLC फे,ल भएर बिनोद दुबई गए ,१ सय ६५ तले बुर्ज खालिफामा काम गरेर ‘ईञ्जिनियर’ बने

घुम्नका लागि दुबई जाने जो कोही बुर्ज खा लिफा चढेर मा त्र फ-र्कन्छन्। नभए, यो टावर-लाई पृष्ठ`भूमि पारेर फो टो खिचा-उन त प्राय: कसैले छोड्दै’नन्।विख्यात अ मे रिकी आर्कि-टेक्ट एड्रिन स्मिथले लिली नामक पुत ली -बाट प्रभा-वित भएर यसको डि;जाइन गरेका थिए। उक्त पुतली-को लय र संरचना बुर्ज खालिफा-सँग मिल् दो-जु ल्दो भएको स्मिथले बताए:का छन्।युएईको दुबई-स्थित विश्वकै सबै-भन्दा अग्लो मानव नि र्मि त टावर बुर्ज खालि फा अहिले मध्य-पूर्वको व्यापा -रि क केन्द्र बनेको छ।बुर्ज खालि-फाको डिजाइन-अनुसार होटल, कार्या-लयदेखि अन्य व्यव;सायिक घराना त्यहाँ बसेका छन्।

काठमाडौं । उत्तराखण्डका गभर्नर लेफ्टिनेन्ट जनरल गुरमित सिंहले भारत सरकारले अतिक्रमण गरेको नेपाली भूभाग गुंजी, नाबी र कुट्टी क्षेत्रको भ्रमण गरेका छन् ।

भ्रमणका अवसरमा सिंहले सुरक्षा निकाय र स्थानीयवासीसँग भेट गरेका थिए ।

बोडर रोड्स अर्गनाइजेसन (बीआओ) अन्तर्गतको सीमा सडक निर्माणका गतिविधि अवलोकनका क्रममा सिंह अंग्रेजी नयाँ वर्षको पहिलो दिन शनिबार सो क्षेत्रको भ्रमण गरेका हुन् ।

सो क्षेत्रलाई भारतले आफ्नो दाबी गर्दै आएको छ । सो अवसरमा टाढाको गाउँमा र बीआरओ पोस्टमा पहिलो पटक पुग्दा आफूलाई खुसी लागेको उनले बताएका थिए ।

सो अवसरमा लेफ्टिनेन्ट सिंहले बीआओले सीमा क्षेत्रको पूर्वाधार विकासमा ठूलो कार्य गरेको दाबी गरेका थिए ।

Related Articles

Back to top button