समाचार

पथरीशनिश्चरेको जङ्गलमा भेटिएकी १९ वर्षीया कमला आचार्यको र’हस्य’मय मृ’त्यु

पथरी / मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा बस्दै आएकी एक १९ वर्षीया युवति’को श’ ङ्का’स्पद मृ’त्यु’को घट’ना सा’र्वजनिक भएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ स्थायी घर भई हाल सलकपुरस्थित काका डिल्लीराम आचार्यको घरमा बसी कृषि विषय अध्ययन गरिरहेकी कमला आचार्य’को र ह’स्यम’य मृ’त्यु भएको हो ।

पुस १० गते शनिबार साँझ’बाट ह’राइरहेकी कमला १३ गते सोमबार जिल्लाकै पथरीशनिश्चरे नगरपालिकामा पर्ने जङ्गल क्षेत्रमा रहेको मोरङी पुल छेउमा जि वितै फे ला परे की थिइन् ।

उनले मु सा मा र्ने औ’षधि से वन ग’रेको पाइएपछि स्थानीयले उपचारार्थ विराटनगरस्थित विराटनगर अस्पताल (विराट नर्सिङ होम) पठाएकोमा उपचारका क्रममा मंगलबार राति उन’को मृ’ त्यु भएको इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेले बताएकाे छ ।

कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङको सक्रियतामा मृ त क युवति’को श व पो स्ट’मा’र्टम गरी विस्तृत अ’नुसन्धान अगाडि बढाइएको छ ।

मृ त’क युवति’ले आफू साथीको घरमा गएको र फर्कने क्रममा गा’डीमा रहँदा र ज’स्व ला भएपछि पा’ठेघ’र ख’से’जस्तो ला गेर वि’ ‘ष से’व न गरेको बताएको स्थानीयको भनाइ छ ।

उनका साथीहरुलाई बुझ्दा कुनै पनि साथीको उनी नपुगेको पाइएकाले घट’ना र ह स्य मय रहेको स्थानीयहरु बताउँछन् । परिवारमा एक छोरा र तीन छोरीमध्ये कान्छी सन्तान रहेकी कमला पढाइमा अब्बल रही सँधै प्रथम स्थान प्राप्त गरिरहेको पारिवारिक श्रोतले जनाएको छ ।

राधिका मावि उर्लाबारीमा कृषि अध्ययनरत रहेकी उनले सुन्दरहरैँचा नगरपालिकाको कृषि शाखामा इन्टर्नसमेत गर्दै आएकी थिइन् । पुर्वेली न्युज बाट साभार

Related Articles

Back to top button