समाचार

बच्चा जन्माएर गाडी भित्र छो;डे;र ही;डे;पछि देखीयो अ,चम्मको दृ,श्य अस्पतालमा’ हेर्नुहोस द;र्द;ना;क भिडियो

पोखरा-पोखराको गण्डकी अस्पतालको हाताभित्र एक बेबारिसे बच्चा फेला परेको छ । अस्पतालको हाताभित्र रहेको एक पुरानो गाडी भित्र सालनाल सहितको छोरा फेला परेपछि उक्त बच्चाको आहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

अहिले उक्त बच्चा उद्दार गर्दैगर्दाको भिडियो टिकटकमा पनि भाइरल भएको छ । यसको बीषयमा हामीले एक रिपोर्ट तयार पारेका छौँ । हेर्नुहोस यो भिडियो ।

Related Articles

Back to top button