समाचार

काठमाण्डौमा प्र‘हरी माथी खु‘कुुरि प्र‘हार!

बैतडी घर भएका नेपाल प्रहरीका सइमाथि खु’कु’री प्र’हा’र भ’ए’को छ। बैतडीको सुर्नया गाउँपालिका ६ शंकरपुर घर भए का नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक पदम अवस्थीमाथि

खु’कु’री प्र’हा’र भ’ए’को हो ।आफ्नै साथीलाई खु’कु’री हा’ने’र भा’गे’का रामेछाम लिखुका शनि तामाङलाई पक्राउ गर्न खोज्दा प्रहरी प्रभाग धर्मस्थली काठमाण्डौंमा कार्यरत “अवस्थी माथि

खु’कु’री प्र’हा’र भ’ए’को हो । अवस्थीको टाउकोमा ५ ओटा टाँका लागेको उनका भाई शंकरदत्त अवस्थीले बताए । उनको बीर अस्पालमा उपचार भईरहेको छ ।यसैबीच आफ्नै साथी र

प्रहरी नायव उपरीक्षक अवस्थीलाई यस्तो गर्ने तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तार्केश्वर नगरपालीका वडा नम्बर ८ शेषमती लामबजार नजिक सामान्य विषयमा वि’वाद हुँ’दा

दोलखाका सुवास तामाङलाई खु’कु’री हा’ने’र शनि भागेका थिए। उनलाई पक्राउ गर्नका लागि प्रहरीले पिछा गरेको थियो । सोही बेला तामाङले प्रहरी नायव उपरीक्षक अवस्थीमाथि समेत

खुु’कु’री प्र’हा’र गरेका थिए । तर उनलाई पक्रन भने प्रहरी सफल भएको थियो । यस्ता किसिमको घट‘नाहरु किन बढि रहेको छ अब जनताको जनधनको सुरक्षा गर्ने प्र”हरी माथी आ”क्रमण गर्ने ब्यक्ति लाई के का“रवाहि हुन्छ त्यो भने हेर्न। बाकी छ

Related Articles

Back to top button