समाचार

कैलाली : एकै गाउका केटा केटिले गरे आ त्म ह त्या, न कुनै प्रेम न कुनै सम्बन्ध आखिर किन ? (भिडियो हेर्नुस)

कैलाली : एकै गाउका केटा केटिले गरे आ त्म ह त्या, न कुनै प्रेम न कुनै सम्बन्ध आखिर किन ? (भिडियो हेर्नुस)

कैलालीको गौरीगंगा नगरपालिका वाडा नं ३ मा केटाकेटी मृत अबस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गौरीगंगा नगरपालिका ३ जुनेली शिविरका १९ वर्षीय मायाराम चौधरी र सोही ठाउँकी १६ बर्षीय सञ्जू चौधरी झु ण्डि ए को अवस्थामा मृत फेला परेका हुन् ।

आइतबार राति मायाराम घरभन्दा २०० मिटर टाढा रहेको वनमा गई रुखमा र सञ्जू आफ्नै घरमा झु ण्डि ए को अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनु भन्दा अगाडी सन्जुको ब्यहवार राम्रै भएको परिवार श्रोतले बताएको छ ।

सञ्जू झु ण्डि र हेको अवस्था मायारामले देखेपछि त्याहा बाट घर आई रोएको चिच्चाएको कराएको र जंगल तर्फ गएको मायारामको भाउजुले बताईन ।जंगल गई मायारामले पनि पा सो लगाई आ त्म ह त्या गरे ।

सञ्जूको मृत्यु भएको केही समयमा मायारामको मृत्यु भएको देखिए पनि उनीहरु दुवैको मृत्यु बारे अनुसान्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

यसै बिच हेल्लो टिकापुर टिभिका पत्रकार अंकित उप्रेती घटना बारे जानकारी लिन घटास्थल जानुभएको थियो । पत्रकार अंकित उप्रेती र परिवार पक्ष बिच भएको यो सम्बाद हेर्नुहोस । प्रस्तुत छ यो भिडियो सामाग्री –

Related Articles

Back to top button