समाचार

जब एक भि’कारी आफ्नो बैंकमा चेक सा’ट्न पुग्दा बैंकमा नै पुगेन पैसा, यति धेरै रकम भेटिएपछि बैंकका कर्मचारीनै च’कित परे

घXटXना लेबनानको सीदोन शहरको हो । त्यहाँको एक प्रशिद्ध अस्पताल बाहिर वाफा मोहम्मद नाम गरेकी महिला ४० वर्षदेखि दिनभर भि’ख माग्दै आएकी थिईन्।

अस्पतालमा आउने जाने मानिसले दा’न दिएको पैसाबाट गुजारा चलाउदै आएको बताउने उनले बैंकमा आफ्नो ब्यालेन्स बढाउदै लगेको कसैलाई थाहा थिएन । कसैले अनुमान सम्म पनि गरेका थिएनन कि कि उत्त भि’ख माग्ने महिलाले बैंकमा पैसा जम्मा गर्दे आएकी छन् भनेर ।

अन्ततः उक्त मा’ग्ने महिलाको बैंक अकाउन्टमा यति धेरै पैसा भेटिएको छ कि बैंकले चेक नै साट्न सकेन । उनको खातामा करोड हाराहारी र’कम भेटिएपछि बैंकका कर्मचारीनै चकित परेका छन् । अहिले ति महिलाले भि’ख मा’ग्ने ठाउँमा यो विषय निकै चर्चाको विषय बनेको छ ।

प्राप्त रि’पोर्ट अनुसार वाफा मोहम्मद आफनो पैसा अर्को बैंकमा ट्रान्सफर गर्नका लागि पुगेकी थिइन् । त्यस क्रममा बैंकमा नगदको समस्या भयो । घटनापछि सामाजिक सञ्जालमा दुईवटा चे’क भा’इरल भइरहेका छन् । – एजेन्सी

Related Articles

Back to top button