समाचार

कैलालीका अर्जुन दासको श’व आफन्तले १० दिनपछि बुझे , छोराछोरीलाई राहत र उच्चशिक्षाको माग

कैलालीका २५ बर्षीय अर्जुन दास’को श’व आफन्तले बु’झेका छन् ।

यही पौष ३ गते वि’ भत्स ह’ त्या ग’रेको अवस्थामा फेला परेका जानकी गाउँपालिका ९ का दास’को श’व घट’नास्थल’बाट टिकापुर अस्पतालमा राखिएको थियो । दासका आफन्तले राखेका माग सम्बोधन गर्ने सहमतिपछि परिवारजन’ले श’व बुझे’का हुन् ।

ह’त्या’मा सं’लग्न’लाई आ’जीवन कारावास, मृ’तक’लाई शही’द घोषणा, मृ’त क’का छोराछोरीला’ई राहत र उच्चशिक्षाको ग्यारेन्टी, परिवार’को सुर’क्षालगायत ८ बुँदे मा’ग पी’डित पक्षले राखेका थिए ।

गाउँपालिका कार्यालयले पीडित परिवार’लाई कि’रिया खर्चवापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने, दो’षी’लाई का’रबाही’को दा यरामा ल्याउने मृ’तककी छोरीलाई उच्च शिक्षा पढाउने जिम्मा लिने ।

परिवारकोएक जना सदस्यलाई रोजगारी लगाउन प्रदेश सरकारसँग अनुरोध गर्ने, सम्बन्धित निकायसँग समन्वय गरेर दासको सालिक बनाउन पहल गर्ने सहमति भएको भण्डारीले बताए ।

पुस २ गते शुक्रबार साँझ घरबाट हिँडेका अर्जुन दास घाँ’ टी का’टिए’को अ’व’स्थामा भो’लिपल्ट स्थानीय अमरावती सामुदायिक वन’मा मृ’त फे’ला परेका थिए ।

सो कार्यमा संलग्न एक जना प’क्रा उ परेका छन् भने अरु तीन जना फ रा र रहेको प्रहरीले बताएको छ । उनीहरुको खोजी र घ’ट’ना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारी, गाउँपालिकाका अध्यक्ष प्रदीपकुुमार चौधरीसहितका जनप्रतिनिधि, दासको न्यायका लागि गठित संघर्ष समितिका संयोजक तथा सदस्यहरूको उपस्थिथिमा छलफल भएको थियो ।

Related Articles

Back to top button