समाचार

जोडिले होटलमा कोठा लिई लामो समय बाहिर नआएपछि हेर्न पुग्दा सबै चकित

भारतको पश्चिम बंगालमा एक अनौठो खालको घटना घटेको छ । न्युटाउनको एक होटलमा घटेको घटनाले सबैलाई अचम्मित तुल्याएको छ ।घxटxना यसरी सुरु हुन्छ ।

न्युटाउको एक होटलमा एक दम्पतिले दिउँसको कोठा बुक गरेको हुन्छ र उनीहरुले भनेको हुन्छ कि हामी तपाईहरुलाई साँझ ७ बजेसम्म चेक आउट गर्नेछौ ।

तर उनीहरुले बेलुकाको ७ बज्दा पनि होटलको कोठा नछोडसी होटलको कर्माचारी उनीहरुले बुकिङ गरेको कोठामा पुग्छ र ढोका ढोका ढकढक्याउँछन् । टिभी ठूलो आवाजमा भइरहेको थियो भित्रबाट ।

होटलको कर्माचारीहरुले यसरी ढोका ढकढक्याउँदा पनि ढोका नखोलेपछि नक्कली साँचोले ढोका खोलेर हेर्दा खाट भित्र, महिलाको शरीर एक सिरकमा लपेटिएको थियो ।

होटलमा एउटी युवतीको शरीर रजाईमा राखिएको भेटियो र उनको शरीरमा धेरै चो’ट लागेको थियो । न्युटाउनको एक होटलमा अमित घोष र चुम्की घोष नाम गरेका दम्पती मंगलबार दिउँसो यस होटलमा बसेका थिए ।

होटल प्राधिकरणले उनको आईडी प्रमाणको प्रतिलिपि लिए र उनीहरुलाई कोठा दिए । परिचयपत्रका अनुसार ती दुबै पश्चिम मेदिनापुरका निवासी थिए । उनले रिसेप्शनमा भनेका थिए कि उनीहरु यहाँबाट साँझ ७ बजे चेकआउट हुनेछन् ।

कोठामा गएको केहीबेरमा अमित रिसेप्सनमा फेरी आए । उनले होटेलका कर्मचारीलाई भने कि म केही बेरमा फर्केर आउनेछु ।

तर उनी आएनन् । जब उनीहरूले ७ बजे पनि चेकआउट गरेनन्, होटेलका कर्मचारीहरूले कोठामा फोन गरे ।

कुनै जवाफ नआएपछि उनीहरु कोठामा हेर्न गएका थिए । होटेलका कर्मचारीहरूले यसलाई तत्काल टेक्नोसिटी पुलिस स्टेशनमा खबर गरे ।

प्रहरी अधिकारीहरू घटनास्थलमा पुगे र श,व बरामद गरे । प्रहरीले अनुसन्धान सुरु गरेको छ । पुलिस अमित घोष र महिलासँग अमितको सम्बन्ध खोज्ने कोशिस गर्दैछ ।

यस्तै छिमेकी देश चिनमा सातौ जनगणनाले एउटा यस्तो तथ्याङ्क सार्वजानिक गरेको छ । जसमा केटाहरु केटी नपाएर विवाह नगरी बसेको ३ करोड केटाहरु अविवाहित बसेकोे सार्वजानिक गरेको छ ।

जनगणनाको तथ्यांकले छोरीहरूको जन्मदर केही बढेको देखाए पनि धेरै अभिभावकले छोरा जन्माउने प्रवृत्ति कायम रहेकाले विवाहका लागि केटी नपाउने समस्या अझै केही समय रहने देखिन्छ ।

सन् १९८० देखि २०३० को बीचमा चीनमा छोरीहरूभन्दा झन्डै ४ करोड बढी छोरा जन्मिएका थिए। त्यही भएर अहिले विवाहका लागि केटी

नपाउने समस्या भएको सिआनको जियाटोङ विश्वविद्यालयका जनसंख्याका प्राध्यापक जियाङ क्वानबाओकाले बताएको हो ।

चिनमा गत बर्ष १ करोड २० लाख बच्चा जन्मिएका थिए । जसमध्ये १०० जना छोरी जन्मादा ११३.३ जना छोरा जन्मेको तथ्याङ्गले देखाएको छ ।

सन् २०१० मा पनि १०० छोरी जन्मिदा ११८.१ छोरा जन्मिने गरेका थिए । छोरा र छोरीको जन्ममा यत्रो फरक हुनुले चिनियाँ समाजले अहिले पनि छोरा नै महत्व दिएको देखिन्छ ।

चिनमा केटाहरुले आफु भन्दा कान्छी केटीसँग विवाह गर्ने प्रचलन रहदै आएको छ । तर हाल केही केटाहरु विवाहको लागि निकै बुढा भइसकेको छ ।

समय परिवर्नन सँगै पछिल्ला दिनहरुमा चिनका महिलाहरु विवाह नगरी एक्लै बस्न थालेको कारणले पनि यस्तो समस्या आएको बताएको छ ।

गत वर्ष जन्मिएका बच्चाहरूको तथ्यांकलाई नै आधार मान्ने हो भने जब उनीहरू विवाह गर्ने उमेरमा पुग्नेछन् त्यतिबेला ६ लाख केटाहरूले विवाहका लागि केटी पाउने छैनन् ।

सन् १९७९ मा सुरू भएर २०१६ मा सकिएको चीनको एक बच्चा नीतिले पनि छोरीहरू गर्भमै मारिने र छोरामात्रै जन्माउने प्रवृत्तिलाई बढवा दिएको उनले बताए।

चीनको तथ्यांक विभागले अहिले चीनमा एक महिला सरदर १।३ बच्चा जन्माउँछन् । जबकी जनसंख्याको स्थायित्वका लागि त्यो दर २।१ प्रतिशत हुनु पर्छ ।

 

Related Articles

Back to top button